• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्लाहीमा स्वतन्त्र र सत्ताधारी बीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?


सर्लाहीमा स्वतन्त्र र सत्ताधारी बीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

सर्लाही । यसपालिको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नंबर १ (१) मा विभिन्न उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा धेरै उम्मेदवार भएपनि चर्चामा भने केहि मुख्य उम्मेदवार मात्र छन् ।

सर्लाही १ (१) मा प्रदेश सभाका लागि सत्ता गठबन्धनबाट लोसपाका उपेन्द्र महतो र स्वतन्त्र युवा उम्मेदवार चन्द्रभुषण साह (सीबी साहं) चुनावी मैदानमा आमनेसामने छन् ।

सत्ता गठबन्धनका उम्मेदवार ‘टेस्टेड’ उम्मेदवार हुन् । उनी यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, चुनाव जितेर जन्मभूमि र जनतालाई उनले बिर्सेको आरोप क्षेत्रका अधिकांश जनताको छ । यसपालि भएको चुनाव केन्द्रित गठबन्धनलाई पार्टी भित्रका अधिकांश नेता कार्यकर्ताले अन्तरमनबाट स्वीकार गर्न नसकेको अवस्था तथा उनीप्रतिको असन्तुष्टि मतदातामा व्याप्त रहेको कारणले गर्दा समेत मतदाताले यसपालि ‘जाती, पावर-पैसा र पार्टी’भन्दा माथि उठेर ‘बदलाव र विकास’को पक्षमा मतदान गर्ने मुड बनाएकाले समेत उनलाई खासै राम्रो मत पर्ने सम्भावना देखिँदैन ।

अहिले देशभर सक्षम स्वतन्त्र युवा उम्मेदवारप्रति रहेको लोभलाग्दो क्रेज र मतदाताले पनि परम्परागत राजनीतिबाट मुक्ति खोजेकाले युवा नेता चन्द्रभुषण साहले प्रदेश सभा सदस्य पदमा ‘एकछपा’ मत पाउने देखिएको छ । क्षेत्रको राजनीतिक शक्ति सन्तुलन र सामाजिक धरातललाई समेत ध्यान दिने हो भनेपनि बौद्धिक र विकासप्रेमी युवा नेताको छवि बनाउन सफल चर्चित स्वतन्त्र उम्मेदवार सीबी साहले यसपालिको चुनावमा बाजी मार्न सक्छन् ।यसपालि सत्ता गठबन्धनबाटै नेकपा (माके) का रामचन्द्र सिंह कुशवाहा पनि चुनावी मैदानमा रहेकोले गठबन्धनको मत विभाजन हुने लगभग प्रायः निश्चित छ । जसपा एमाले गठबन्धनबाट अधिकांश नेताले अस्वीकार गरेको चुनावी टिकटकैं लागी मनोनयन दर्ताको समयमा जसपा प्रवेश गरेर उम्मेदवार बनेका अहमद मिया मुकेरीको भने खासै चर्चा छैन ।

यस क्षेत्रमा अहिलेसम्म देखिएको रुझानको हिसाबले हेर्ने हो भने मतदाताले स्वतन्त्र ढंगले मतदान गरे स्वतन्त्र युवा उम्मेदवार सीबी साहले बाजी मार्न सक्ने सम्भावना अधिक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ
  • २०७९ कार्तिक २०, आईतवार ११:२७
  • In "BannerNews"
  • कर्णालीमा पूर्वसहकर्मी आमनेसामने: १२ क्षेत्रमा १० नेताबीच कडा प्रतिस्पर्धा
  • २०७९ कार्तिक २०, आईतवार ११:२७
  • In "BannerNews"
  • रौतहटको १ मा जसपा गठबन्धन भंग, एमालेलाई प्रभुको समर्थन
  • २०७९ कार्तिक २०, आईतवार ११:२७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post

निहारिकाको छोरोको डिएनए शिवराजसँग मिल्यो

टेलिभिजनमा इमरान खानको समाचार र भाषणमा प्रतिबन्ध!

जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि मधेसमा जनआक्रोश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version