• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रोहिंग्या मुसलमान बाङ्लादेशको लागि गम्भीर समस्या: शेख हसिना


रोहिंग्या मुसलमान बाङ्लादेशको लागि गम्भीर समस्या: शेख हसिना

बांग्लादेशकी प्रधानमन्त्री शेख हसीनाले रोहिंग्या शरणार्थीहरूको प्रभावलाई लिएर चिन्ता व्यक्त गरेकी छन्। शेख हसीनाले संयुक्त राष्ट्रसॅंग यस मामिलामा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्।

उनले भनिन्, रोहिंग्या मुसलमान शरणार्थीहरूले बांग्लादेशको अर्थव्यवस्था, पर्यावरण, सुरक्षा र सामाजिक-राजनीतिक स्थिरतामा गम्भीर प्रभाव परिरहेका छन्। शेख हसीनाले संयुक्त राष्ट्र महासभाको 77औं सत्रमा भनिन्, बांग्लादेशमा लामो समयदेखि बस्दै आएका रोहिंग्याहरूले अर्थव्यवस्था, पर्यावरण, सुरक्षा र सामाजिक-राजनीतिक स्थिरतामा गम्भीर प्रभाव पारेका छन्।

उनले रोहिंग्याहरूलाई लिएर कुनै पहल नहुॅंदा सीमा पारीबाट मानव अनि मादक पदार्थहरूको तस्करीसहित अन्य अपराधहरूमा वृद्धि भएको बताइन्। हसीनाले भनिन्, स्थितिले सम्भावित रूपमा कट्टरतालाई बढ़ावा दिन सक्छ। यदि समस्या बनिरह्यो भने यहॉं सुरक्षा र स्थिरतालाई प्रभावित गर्न सक्छ। 2017 मा म्यान्मारबाट बांग्लादेशमा रोहिंग्याहरूको पलायनलाई स्मरण गर्दै हसीनाले भनिन्, एकै जना पनि रोहिंग्यालाई म्यान्मारमा उनीहरूका पैतृक घरमा फर्काउन सकिएको छैन।

उल्लेखनीय छ, नेपालले पनि यो समस्या झेलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रोहिंग्या मुसलमान बङ्गलादेशको लागि गम्भीर समस्या : शेख हसिना
  • २०७९ कार्तिक २८, सोमबार ११:२५
  • In "BannerNews"
  • शेख हसिनाका विषयमा भारतसँग के विकल्प छ?
  • २०७९ कार्तिक २८, सोमबार ११:२५
  • In "BannerNews"
  • चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि
  • २०७९ कार्तिक २८, सोमबार ११:२५
  • In "BannerNews 2"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

यहाँ लडाइ गाई मार्ने, गाई खाने र गाई बचाउने बीचको छ : हिन्दुवादी नेता खनाल

भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

उपेन्द्रबाट वर्षौदेखि ठगिएको राजविराजका व्यापारी, जयप्रकाश ठाकुरलेमात्रै दिलाउन सक्छन् लालपूर्जा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version