• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बलुच अधिकारकर्मीहरूमाथि अदालत अगाडि नै शसस्त्र हमला, २ को मृत्यु


बलुच अधिकारकर्मीहरूमाथि अदालत अगाडि नै शसस्त्र हमला, २ को मृत्यु

एजेन्सी –  पाकिस्तानको बलूचिस्तानस्थित क्वेटा शहरमा अदालत बाहिर नै सशस्त्र हमला भएको छ। हमलामा दुई जनाको मृत्यु भएको छ भने सात जना गम्भीर रूपमा घाइते भएका छन्।

पाकिस्तानको बलूचिस्तान प्रान्त लामो समयदेखि अशान्त छ। यहॉं छुट्टै बलूच राष्ट्रको मागलाई लिएर आन्दोलन चलिरहेको छ। यहॉंको सत्र अदालत बाहिर सशस्त्र हमला भएको छ।

हमलामा घाइते सरदार नसीम तरीन अनुसार, उनी अदालतमा सुनवाईपछि बाहिर आइरहेका थिए। त्यही समय अज्ञात व्यक्तिले हमला गरे। हमला पहिला अदालत परिसरमा भयो। बाहिर पनि अरू हमला गर्नेहरू थिए। अदालतबाट बाहिर निक्लिएपछि अरू हमलाकर्ताले गोली चलाए, जसमा दुई जनाको मृत्यु भयो।

बलूचिस्तानमा यसरी हमला हुनु कुनै नयॉं कुरा होइन। 1947 मा पाकिस्तान बनेपछि स्वतन्त्र बलूचिस्तानको माग हुनु थालेको थियो। गत केही समयदेखि यो माग उग्र अनि हिंसक बन्न थालेको छ। गत एक वर्षदेखि लगभग प्रत्येक महिना कुनै ठूलो हिंसक घटना हुॅंदै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु
  • २०७९ कार्तिक २७, आईतवार १२:०६
  • In "अन्तराष्ट्रिय"
  • सिरियाको एक सैन्य एकेडेमीमा ड्रोन आक्रमण कम्तिमा १०० जनाको मृत्यु
  • २०७९ कार्तिक २७, आईतवार १२:०६
  • In "अन्तराष्ट्रिय"
  • आतंकी संगठन आईएसआईएस द्वारा अफगानिस्तानमा हत्या हिंसा जारी
  • २०७९ कार्तिक २७, आईतवार १२:०६
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

इरान–इजरायल तनाव चर्किँदैः ड्रोन अवरोध, मिसाइल आक्रमण र विस्फोटका घटना

इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु

Next Post

सप्तरी ४ (क) मा दलित युवाहरुको चुनावी प्रतिकार समिति गठन

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version