• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्वतन्त्र उम्मेदवार शेष मधेशी जनताहरुको लागि संघर्ष गर्ने क्रममा २३ पटक जेल परे


स्वतन्त्र उम्मेदवार शेष मधेशी जनताहरुको लागि संघर्ष गर्ने क्रममा २३ पटक जेल परे

बाँके । बाँकेको क्षेत्र नंं. २ बाट संघीय सांसदका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषले मधेशी जनताहरुको लागि संघर्ष गर्ने क्रममा २३ पटक प्रशासनले जेलमा राखेको बताएका छन ।

उनले घरदैलो महाभियान क्रममा जनता समक्ष सम्बोधन गर्दै २३ पटक सम्म हिरासतमा बसेको बताएका छन । उनले भने, ‘अहिले सम्म नेपाल सरकारले नजायज पाँच वटा राजद्रोह, सात सार्वजनीक मुद्दा मधेशी जनताहरुका लागि झेलिसकेको छु ।’

उनले किसानका लागि मल खाद्य, बिउ विजनको लागि लड्ने क्रममा खुट्टा भाचिएको, रंगभेद खिलाप संघर्ष क्रममा कानको जाली फुटालिएको बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘भर्खरै मात्र विपक्षी पार्टीका कार्यकर्ताहरु मिलेर म माथि आक्रमण गर्दै लाठी चलाएर शक्त घाइते बताएका थिए । त्यतिबेला हात भाचिएको थियो । मैले गरीब, किसान, नागरिकता बिहीन, सुकुम्बाँसी, व्यापारी, पिडित रिक्सावालाहरुको लागि संर्घष गरेकै कारण म माथि पटक पटक यस्ता घटनाहरु घटाइदै आइएको छ ।’

उनले थप भने, ‘मैले आफनो संघर्ष जीवनमा बर्दिया देखि राजधानी काठमाडौँ सम्म जेल जिवन बिताइसकेको छु । बोर्डर समस्या, नागरिकता समस्या, किसान समस्या, सुकुम्वासी समस्यालाई क्याविनेट सम्म पुर्‍याउन यस क्षेत्रका सबै जनाको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यहाँ लडाइ गाई मार्ने, गाई खाने र गाई बचाउने बीचको छ : हिन्दुवादी नेता खनाल
  • २०७९ कार्तिक २५, शुक्रबार ०६:५५
  • In "BannerNews"
  • पुर्बमा सप्तरी २ उपेन्द्र , पश्चिममा बाके २ का उम्मेदवार , ईस्तियाक राई जनतालाई झुटा आश्वासन बाँड्न सक्रिय
  • २०७९ कार्तिक २५, शुक्रबार ०६:५५
  • In "BannerNews"
  • उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप
  • २०७९ कार्तिक २५, शुक्रबार ०६:५५
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

रोहिंग्या मुसलमान बङ्गलादेशको लागि गम्भीर समस्या : शेख हसिना

सहकारीमा पैसा निकाल्न नपाएपछि तोडफोड

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version