• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष


हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको छ । १६ वर्षअघि रौतहटको गौरमा उपेन्द्र यादवको नेतृत्वमा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुले माओवादीका २७ कार्यकर्ताहरुको हत्या गरेका थिए ।

त्यो गौर नरसंहारविरुद्ध उपेन्द्रसहित ११३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । त्यो मुद्दा विचाराधीन रहेकै अवस्थामा उपेन्द्र पटक पटक सांसद बनिसकेका छन् । फेरि अहिले चुनावी दौडमा सप्तरी २ बाट उम्मेदवार बनेका छन् ।

उस्तै प्रकृतिको टीकापुर घटनामा दोषी करार गरिएका रेशम चौधरीले चुनाव लड्न पाएका छैनन् । तर आन्दोलनका नाममा मधेसका सय जना जनताको रगतको होली खेलेर सत्ताको रसस्वादन गर्दै आएका उपेन्द्र निर्वाध रुपमा चुनाव लडिरहेका छन् ।

यसपालि सप्तरी २ का मतदाताले हत्यारा र मधेसी जनताको बलिदानीको अवमूल्यन गर्ने उपेन्द्रलाई मत नदिने मनस्थिति बनाएका छन् ।

अर्कोतिर आन्दोलनका नाममा मधेसी युवालाई मृत्युवरण गर्न लगाएर आफ्नो सत्ता र स्वार्थका लागि उपयोग गरेपछि रुष्ट मधेसी जनता हत्या अभियोग खेपिरहेका उपेन्द्रलाई मत नदिने निष्कर्षमा पुगेका हुन् ।

राजविराजका एक युवा दिनेश यादव भन्छन्, ‘उपेन्द्रले आजसम्म मधेसलाई ठग्ने, मधेसको नाम भजाएर सत्ताको रजाइँ गरे । मधेसी युवाहरुलाई भिडाएर फाइदा लिए । त्यसको सजाय उनले पाउनुपर्छ । गौर काण्डमा उनलाई सजायै हुनैपर्छ । हामी कुनै हालतमा मत दिँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष
  • २०७९ कार्तिक २४, बिहीबार १८:५६
  • In "BannerNews"
  • मधेसका मुद्दालाई बेवास्ता गर्दै सत्ताको किङ्‌मेकर बनेपछि उपेन्द्रलाई चुनाव जित्‍नै सकस
  • २०७९ कार्तिक २४, बिहीबार १८:५६
  • In "BannerNews"
  • उपेन्द्रबाट वर्षौदेखि ठगिएको राजविराजका व्यापारी, जयप्रकाश ठाकुरलेमात्रै दिलाउन सक्छन् लालपूर्जा
  • २०७९ कार्तिक २४, बिहीबार १८:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चिनियाँ नागरिकका कारण नेपाली पाईलटको जागिर जाने खतरा

चीनमा फेरि बढन थाल्यो कोभिड संक्रमण, ८ लाख मान्छे प्रभावित

ललितपुरमा नवराज सिलवाललाई धक्का, चुनावी कमाण्डर नै कांग्रेस प्रवेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version