• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हात नभएकी संसारकै एकमात्र पाइलट जेसिकाको सफलताको कथा


हात नभएकी संसारकै एकमात्र पाइलट जेसिकाको सफलताको कथा

एजेन्सी : संसारमा अपांगता भएका व्यक्तिले नगरेको कुनै पनि काम छैन । सामान्य व्यक्ति सरह उनीहरुले पनि विभिन्न क्षेत्रमा आफुलाई अब्बल बनाएका छन् । दुवै हात नभएकी संसारकै एकमात्र महिला पाइलट हुन् जेसिका कक्स ।

अदम्य साहासकी खानी उनले गोडाको भरमा जहाज उडाएर गिनिज बुक आफ दि वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएकी छन् । जेसिका पाइलट मात्र होइनन्, उनी अमेरिकन तेक्वान्दो एशोसियशनकी ब्ल्याक बेल्टको उपाधि पनि प्राप्त गरेकी छन् ।अमेरिकाको एरिजोनामा सन् १९८३मा जन्मिएकी जेसिकाका जन्मजात दुवैहात थिएनन् । उनकी आमाले उनलाई देखेर खुसी भन्दा पनि दुखी हुनु परेको थियो ।आफ्नी छोरीलाई सबैले हेप्ने र घृणा गर्ने भविष्यको चिन्ताले उनकी आमा डिप्रेसनको शिकार भएकी थिइन् । १३ वर्षको उमेरसम्म जेसिकाले नक्कली हातको प्रयोग गरिन् ।आफु १४ वर्षको उमेरमा पुगेपछि जेसिकाले नक्कली हातहरु फालिदिइन् र समाजमा खुलेर हिड्न थालिन । उनले आफुलाई जस्तो छु त्यसैमा आनन्द आउने बताइन् ।

आफुमाथि दयाभाव देखाउने र हेपाहा व्यवहारको खुलेरै बिरोध गरिन् । त्यसो समयसम्म उनले टाइपिङ गर्ने र तेक्वान्दो खेल्न थालिसकेकी थिइन् । लगत्तै उनले खुट्टाको सहायतामा गाडी चलाउन सफल भइन् ।जब आफुमा आत्मविश्वास जाग्यो, जब उनले पाइलट बन्ने संकल्प गरिन् । लक्ष्यमा पुग्न मन मनै आफुलाई त्यसैअनुसार तयार गर्दै गइन् । उनले सानैदेखि आफ्नो चाहनालाई पुरागर्नेगरी अठोट लिएर अगाडि बढिन् ।

जेसिकाले पढाइलाई चाहनासँगै राखेर अगाडि बढाउँदा सन् २००५ मा पहिलो पटक दुवैहात नभएकी महिलाले विश्वकीर्तिमान राखेर जहाज उडाइन् ।अमेरिकाबाट उनले सन् २००८ मा पाइलटको लाइसेन्स प्राप्त गरिन् । अमेरिकाको एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक उनले सूचनाको क्षेत्रमा पनि राम्रो अध्ययन गरेकी छन् । अहिले झण्डै ३८ वर्षीया जेसिकाले तेक्वान्दोमा पनि विभिन्न उपाधि प्राप्त गरेकी छन् ।

जेसिका कक्स अहिले संसारभरका अपांगता भएका व्यक्तिका लागि प्ररणाको स्रोत बनेकी छन् । सामान्य नागरिकले दुवै हातले पनि गर्न नसक्ने खालका उपलब्धि उनले संघर्षपूर्ण यात्राबाट पुरा गरिन् । उनी सन्तुष्ट छन् ।पाइलटसँगै अहिले जेसिकाले विभिन्न देशमा पुगेर आम नागरिकलाई सफलताका लागि प्रवचन दिने गरेकी छन् । ह्याण्डिक्याप इन्टरनेशनको सद्भावनादूत जेसिकम केही वर्ष पहिले नेपालमा पनि आएकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काश्‍मीरी महिला पाइलट भन्‍छिन् – युवाहरुको उद्देश्य उडि चन्द्र छुने हुनुपर्छ 
  • २०७७ आश्विन १, बिहीबार १३:२८
  • In "अन्तराष्ट्रिय"
  • मंगल ग्रहमा पुग्ने सपना बोकेका युगान्डाका यी ७ वर्षे बालक जो अहिलेसम्म ३ पटक उडाइसके प्लेन !
  • २०७७ आश्विन १, बिहीबार १३:२८
  • In "अन्तराष्ट्रिय"
  • प्रेमिल जोडीको प्रिय ‘कपल ब्रासलेट’
  • २०७७ आश्विन १, बिहीबार १३:२८
  • In "BannerNews"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

Next Post

देशभरका मन्दिर खोल्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

सरकारले संविधान दिवसमा ३ सय कैदी छाडिँदै

१२४६ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version