• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युरोपा लिग : म्यानचेष्टर युनाइटेड र इन्टर सेमिफाइ


युरोपा लिग : म्यानचेष्टर युनाइटेड र इन्टर सेमिफाइ

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

युनाइटेडले डेनिस क्लब कोभनहेगनलाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ९५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

कोभनहेगनका आन्द्रे बेलान्डले एन्टोनी मार्सियललाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । जसमा फर्नान्डेजले गोल गरे । र उक्त गोल नै जितका लागि निर्णायक बन्यो ।

त्यसअघि युनाइटेडका मासोन ग्रीनउडले ४५औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिँदा युनाइटेड अग्रता लिनबाट बन्चित भएको थियो ।

युनाइटेडले अब वल्भ्स र सेभियाबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

यस्तै अर्को क्वाटरफानलमा इन्टरले जर्मन क्लब बायर लेभरकुजनलाई २-१ ले पराजित गरेको छ । सुरुवाती २५ मिनेटभित्रै सबै गोल भएको खेलमा इन्टरले पहिले अग्रता लिएको थियो । निकोले बरेलाले १५औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

२१औं मिनेटमा रोमेलु लुकाकुले इन्टरको अग्रता दोब्बर पारे । २५औं मिनेटमा लेभरकुजनका काई हाभार्टले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरेको थियो । तर त्यसपछि लेभरकुजनले गोल थप्न सकेन र इनटर विजयी हुँदै अन्तिम चारमा पुगेको हो ।

कोरोना महामारीका कारण युरोपा लिगको नियमित तालिका प्रभावित हुँदा युइएफएले क्वाटरफाइनलदेखिका खेलहरु सिंगल लिगको आधारमा एउटै देशमा सञ्चालन गरिरहेको छ ।

इन्टरले अब फाइनल प्रवेशका लागि साख्तर डोनेस्क र बासेलबीचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित
  • २०७७ श्रावण २७, मंगलवार ०५:२७
  • In "BannerNews"
  • त्रिभुवन आर्मी झापा गोल्ड कपको फाइनलमा प्रवेश
  • २०७७ श्रावण २७, मंगलवार ०५:२७
  • In "खेलकुद"
  • जिरुड र एम्बाप्पेको कीर्तिमानी गोलले फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
  • २०७७ श्रावण २७, मंगलवार ०५:२७
  • In "खेलकुद"

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

पाकिस्तानी प्रधानमन्त्रीको विज्ञ टोलीमा २०० भन्दा बढी आईएमएफ र विश्व बैंक एजेन्ट भएको खुलासा

'मानिस खाना नपाएर मरिरहेका छन्, सरकार विपक्षीको चरित्र हत्यामा व्यस्त छ'

अमेरिका, युरोप र चीनबीचको सम्बन्धमा संकट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version