• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमाले उम्मेदवारले साडि बाटेको भन्दै , महासेठलाई कारबाहीको निर्णय


एमाले उम्मेदवारले साडि बाटेको भन्दै , महासेठलाई कारबाहीको निर्णय

निर्वाचन आयोग मधेश प्रदेशले धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रघुवीर महासेठलाई कारबाहीका लागि सिफारिस गरिने भएको छ ।

महासेठले निर्वाचनको मुखमा मतदातालाई प्रभावित गर्न साडी बाँडेको भन्दै जनकपुर टुडेमा समाचार प्रकाशन भएपछि उनलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको छ । निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्यको एमालेका उम्मेदवार महासेठ, प्रदेशसभा सदस्य ४ (क) का एमालेका उम्मेदवार सन्तोष यादव तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव उपस्थित भइ छठ पर्वको अवसरमा निर्वाचन आचारसंहिता विपरीत महिलाहरुलाई साडी बाँडेको सम्बन्धमा प्रकाशित भएका समाचार तथा सोको तस्विरसमेत प्राप्त भएकोले आवश्यक कारबाहीका लागि निर्वाचन आयोगमा पत्र पठाइएको जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकसमेत रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । महासेठले गत कात्तिक १५ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ जमुनियामा मतदातालाई साडी वितरण गरेबापत नेकपा एमाले र आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन प्रचारप्रसारको महत्वपूर्ण अवधिमा जिल्लाभित्र रहेका विभिन्न सहकारी, गैर सरकारी संस्थालगायत अन्य संघसंस्थाहरुको साधारणसभा भइरहेको र सो सभाका नाममा आचारसंहिता विपरीतका विभिन्न गतिविधिहरु हुनसक्ने सम्भावना रहेको र सो कारणले निर्वाचनको सुरक्षासमेतमा असर पर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी हाललाई मंसिर ४ गतेसम्म त्यस्ता कार्यक्रमहरु स्थगन गर्न लगाउन सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
  • २०७९ कार्तिक २०, आईतवार ११:१०
  • In "BannerNews"
  • आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग
  • २०७९ कार्तिक २०, आईतवार ११:१०
  • In "BannerNews"
  • जसपाले बाँके क्षेत्र नं २ का २७ वडामा एकैसाथ घरदैलो सुरु गर्ने
  • २०७९ कार्तिक २०, आईतवार ११:१०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने

सर्लाहीमा स्वतन्त्र र सत्ताधारी बीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

निहारिकाको छोरोको डिएनए शिवराजसँग मिल्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version