• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जसपाले बाँके क्षेत्र नं २ का २७ वडामा एकैसाथ घरदैलो सुरु गर्ने


जसपाले बाँके क्षेत्र नं २ का २७ वडामा एकैसाथ घरदैलो सुरु गर्ने

जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्र नं २ का सबै वडाहरूमा आइतबार एकैपटक चुनावी घरदैलो अभियान सुरु गर्ने भएको छ।
यो निर्वाचन क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन्।
यी सबै वडामा एकैपटक घरदैलो कार्यक्रमहरू सुरुवात हुने र त्यसपछि त्यो चुनावसम्मै निरन्तर रहने पनि जसपाले जनाएको छ।
घरदैलो कार्यक्रमको सुरूवात जसपाका नेता तथा प्रतिनिधिसभा बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले डुडुवा गाउँपालिका वडा नं ६ बाट गर्नेछन्। त्यसपछि सबै वडामा त्यहाँका अगुवाहरूले घरदैलो कार्यक्रमलाई अघि बढाउनेछन्।
जसपाले शनिबार नेपालगन्जमा राखेको निर्वाचन क्षेत्रस्तरीय बैठक तथा प्रशिक्षणपछि उसले यस्तो निर्णय गरेको हो।
बैठकले निर्वाचनका लागि विभिन्न परिचालन कमिटी पनि गठन गरेको छ। जस अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का लागि राजन राना मगरको संयोजकत्वमा २५१ सदस्यीय चुनावी परिचालन कमिटी गठन भएको छ।
त्यस्तै प्रदेशसभा ‘क’ मा चिन्टु वर्मा संयोजक रहेको ५१ सदस्यीय र ‘ख’मा बुद्धिसागर सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय चुनाव परिचालन कमिटी गठन भएका छन्।
त्यस्तै जसपाले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने २७ वटै वडाहरूमा पनि त्यस्तै चुनाव परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ।
बैठकमा क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एकवद्ध भएर चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए।
उनले विपक्षीहरूले जसपाका उम्मेदवारविरूद्ध मतदाताहरूमा फैलाएको भ्रम चिर्न र जनतासँगै रहेर संयम अपनाउँदै चुनावी अभियानमा जुट्न पनि भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे
  • २०७९ कार्तिक ६, आईतवार ०८:४६
  • In "BannerNews"
  • आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग
  • २०७९ कार्तिक ६, आईतवार ०८:४६
  • In "BannerNews"
  • खनाललाई समर्थन गर्दै स्थानियले भने, ‘चुनाव सम्म हामी कसैको चिया खादैनौं’
  • २०७९ कार्तिक ६, आईतवार ०८:४६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

आश्वासन बाँड्दै शीर्ष नेता

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

आचारसंहिता विपरीत करका दायरा हेरफेर गरिएकोप्रति स्पष्टीकरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version