• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कर्मचारीपछि सरकारी डाक्टरलाई चुनावी प्रचारमा खटाए उपेन्द्रले, आचारसंहिताको धज्जी उडाउँदै


कर्मचारीपछि सरकारी डाक्टरलाई चुनावी प्रचारमा खटाए उपेन्द्रले, आचारसंहिताको धज्जी उडाउँदै

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारी काेषबाट तलब खाने डाक्टरलाई चुनावी प्रचारमा उतारेका छन् ।

सरकारी काेषबाट तलब वा पारिश्रमिक लिने कुनै पनि कर्मचारी, चिकित्सक तथा अन्य पदकाे व्यक्तिले निर्वाचनमा कुनै दल तथा उम्मेदवारकाे पक्षमा मत माग्ने, मतादाता प्रभावित पार्नेगरी प्रचार प्रसार गर्न नहुने व्यवस्था विपरीत उपेन्द्रले निर्वाचनमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक एवं गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झालाई प्रचार प्रसारमा उतारेका छन् ।

उपेन्द्रले मतदाता प्रभावित पार्ने उद्देश्यले डा झालाई आफ्नाे प्रचार अभियानमा सहभागी गराएका छन् । डा झाले उपेन्द्रले नै अस्पतालकाे स्तराेन्नति गरेकाे भनेर प्रचार गरेकाे भिडियाे उपेन्द्रकै फेसबुक पेजबाट सार्वजनिक गरिएकाे छ । याे कामलाई अनदेखा गर्न नमिल्ने भन्दै उपेन्द्रकाे पक्षमा खुलेरै बाेलेका छन् सरकारी काेषबाट तलब खाने डा झा । उनी विरामीकाे उपचार तथा अस्पतालकाे सर्वांगिण विकासभन्दा सबै अस्पतालका सेवा उपेन्द्रले ल्याएकाे भनेर आफ्नाे सार्वजनिक पदकाे जिम्मेवारी र मर्यादा विपरीत चुनावी क्याम्पेनमा सहभागी भएका छन् ।

यसमा आचारसंहिताकाे धज्जी उडाएकाे भन्दै निर्वाचन आयाेगले स्पष्टीकरण साेध्ने तयारी गरेकाे छ ।

यसअघि उपेन्द्रले यस क्षेत्रकाे स्थानीय तहकाे कर्मचारीलाई चुनाव प्रचारमा प्रयाेग गरेपछि निर्वाचन आयाेगले स्पष्टीकरण साेधेकाे थियाे ।

सप्तरी २ बाट चुनाव उठेका उपेन्द्रले चुनाव जित्न अनेक हत्कण्डा अपनाएका छन् । नियम कानुन र आचारसंहिताकाे धज्जी उडाएका छन् । सप्तरी २ मा सीके राउत र जयप्रकाश ठाकुरकाे उम्मेदवारीले संकटमा रहेका उपेन्द्र चुनाव जित्न सबै प्रकारकाे अस्त्र प्रयाेग गरिरहेका छन् । नियम कानुनलाई धारे हात लगाउँदा पनि निर्वाचन आयाेगले एक्सन लिन सकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रचार गर्दैछन् उपेन्द्र यादव
  • २०७९ कार्तिक १९, शनिबार २०:१४
  • In "BannerNews"
  • पुर्बमा सप्तरी २ उपेन्द्र , पश्चिममा बाके २ का उम्मेदवार , ईस्तियाक राई जनतालाई झुटा आश्वासन बाँड्न सक्रिय
  • २०७९ कार्तिक १९, शनिबार २०:१४
  • In "BannerNews"
  • लहान एडभान्स अस्पतालले भन्यो— ‘भ्रमक प्रचारको पछि नलाग्नुस्’
  • २०७९ कार्तिक १९, शनिबार २०:१४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

इपीजी सदस्य हुँदा नेपाल-भारतका गोप्य दस्तावेज चीनलाई बिक्री गर्ने राजन भट्टराई पनि उम्मेदवार

सि हैकमवादी नीति , हु जिन्ताओ बहिर्गमनको सन्देश

स्वतन्त्र उमेदवार श्रेष्ठ निरन्तर आभियानमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version