• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनमा लकडाउनका कारण तीन वर्षीय बालकको मृत्यु


चिनमा लकडाउनका कारण तीन वर्षीय बालकको मृत्यु

एजेन्सी –  चीनमा ३ वर्षीय बालकको मृत्युपछि जनता आक्रोशित बनेका छ्न । मृत्यु भएको बालकका बुबाको आरोप- लकडाउन नियमले ज्यान लिएको हो ।
यो घटना चीनको गान्सु प्रान्तको हो, जहाँ कोरोनाका कारण विगत केही महिनादेखि लकडाउन छ ।  पीडितका बाबुले लकडाउनका कारण आफ्नो तीन वर्षीय बालकको मृत्यु भएको आरोप लगाएका छन् ।  यसका लागि उनले चीनको कडा कोभिड–१९ नीतिलाई बिफल छ  भनेका छ्न ।
चीनमा फेरि एक पटक कोरोनाको कहर आयो, अवस्था यस्तो छ कि चीनको वुहान लगायत धेरै सहरमा फेरि लकडाउन गर्नु परेको छ, तर यो लकडाउन एक परिवारका लागि दुःखद बनेको छ । चीनमा लगाइएको लकडाउनका कारण तीन वर्षीय बालकको मृत्यु भएको आरोप छ ।

लकडाउनका कारण छोराको समयमै उपचार हुन नसक्दा ज्यान गएको बुवाको भनाइ छ ।  यो कुरा बाहिर आएपछि सामाजिक सञ्जालमा मानिसहरूले सरकारविरुद्ध आक्रोश पोखिरहेका छन् । चीनमा शुरु भएको कोरोना संक्रमणले बिश्वका थुप्रै देशहरुमा लाखौं जनाको ज्यान गएको हो । बिश्व स्वास्थ्य संगठनले कोरोना उत्पत्ति बारे अनुसन्धान गरेको तर केही ठोस निकास निस्किएना । चीन बुहानमा रहेको ल्याब कहि अनुसन्धान हुनु पर्ने थुप्रै देशहरुले माङ गर्दै आएका छ्न तर चीनले असहमति जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनमा ६ महिनापछि कोरोनाभाइरस सङ्क्रमितको मृत्यु, ‘व्यापक कोभिड परीक्षण’मा जोड
  • २०७९ कार्तिक १७, बिहीबार १९:५६
  • In "BannerNews"
  • कोरोना महामारीको उदग्मस्थल वुहानमा फेरि लकडाउन
  • २०७९ कार्तिक १७, बिहीबार १९:५६
  • In "अन्तराष्ट्रिय"
  • चिनमा व्यापक जनप्रदर्शन रास्ट्रपति सिको राजीनामा माङ
  • २०७९ कार्तिक १७, बिहीबार १९:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

Next Post

जोखिममा जसपाः एमालेले धोका दिएसँगै शीर्ष नेताहरु ‘रेड जोन’ मा उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव नै हारको त्रासमा

मेरो टिकट जसपाले नै ठुलो रकम दिई खरिद गरेको हो – स्वतन्त्र उम्मेदवार शेख

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version