• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेता गुप्ताको दिन चरिया घरदैलो मै बित्दै


नेता गुप्ताको दिन चरिया घरदैलो मै बित्दै

महेश सिंह सिरहा लहान १५ कार्तिक – करिब ३० बर्षको राजनीति अनुभव बटुलेका नेता राज कुमार गुप्ता मंसिर ४ गते हुने निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्यको उमेदवार बनेका छन्। मधेस आन्दोलनमा अहम् भुमिका खेलिएका गुप्ता राजनीतिमा निकै पीडित नेताको रूपमा चिनिएका हुन्।

नेता गुप्ता पटक पटक चुनाव लडने मौका पाए पनि उनले निर्वाचनमा प्राजित भएका हुन। बिचार र सिद्धान्तको राजनीति गर्ने ब्यक्ती जहिले पनि नेपालमा राजनीति पीडित भएका छन्। पक्ष पिकक्षको राजनीति गर्ने र झुठो बल्नेको पछाडि निकै ब्यक्तीहरु लागने गरेको उदाहरण हाम्रो नेपाल कयौं उदाहरणहरु छन्।

नेता गुप्ताको निकै ठुलो राजनीति पृषट भुमि रहेका छन्।
नेता गुप्ता पार्टी ठुलो बफादार भएर काम गरेको नेता हुन्। आउने निर्वाचनको लागी प्रदेश ख मा लोकप्रिय नेता र बलियो उमेदवार हुन्। जनताको सुख दु:खमा साथ दिने र राजनीति निखारिएका नेता हुन्। नेता गुप्ता गठबन्धनका उमेदवार हुन् भने प्रतिनिधि सभा सदस्यमा राम शंकर यादव कसिलो उमेदवार हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बलियो उमेदवार बन्दै राज कुमार गुप्ता
  • २०७९ कार्तिक १४, सोमबार २१:१२
  • In "मुख्य समाचार"
  • नेता यादव र गुप्तालाई वृद्ध वृद्धाको आशिर्वाद
  • २०७९ कार्तिक १४, सोमबार २१:१२
  • In "BannerNews"
  • बिचारको राजनीति गर्नु पर्छ : नेता बिद्य्यापती झा
  • २०७९ कार्तिक १४, सोमबार २१:१२
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

प्रदेश सभा सदस्यका उमेदवार कुशवाहाको लहानमा निकै चर्चा

बलियो उमेदवार बन्दै राज कुमार गुप्ता

चर्चामा आए राप्रपाका प्रतिनिधि सभा सदस्य उमेदवार दिनेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version