• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

न्यूज च्यानल रिपोर्टर सदफ नईमको ‘हकीकी आजादी मार्च’ को क्रममा किचेरा मृत्यु


न्यूज च्यानल रिपोर्टर सदफ नईमको ‘हकीकी आजादी मार्च’ को क्रममा किचेरा मृत्यु

एजेन्सी =  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको र्‍यालीमा आइतबार दुर्घटना भएको छ ।  न्यूज च्यानल रिपोर्टर सदफ नईमको ‘हकीकी आजादी मार्च’ को क्रममा कन्टेनरले किचेर मृत्यु भएको थियो।  यो दुर्घटनापछि इमरान खानले मार्च रोक्ने घोषणा गरेका थिए ।  सदफ नईम च्यानल ५ न्युजका पत्रकार थिए ।

पाकिस्तानी मिडियाका अनुसार इमरान खान चढेको कन्टेनरमा पसेर पत्रकारको मृत्यु भएको हो ।  उनी आफ्नो च्यानलका लागि इमरान खानको विशेष अन्तर्वार्ता लिन चाहन्थिन् ।  त्यही भएर उनी कन्टेनरको अगाडि दौडेर यो दुर्घटना भएको हो ।  इमरान खानको यो र्‍याली लाहोरको कमोकेदेखि जीटी रोडसम्म जाँदै थियो।

पछि शोक व्यक्त गर्दै इमरान खानले यो दुखद दुर्घटनाका कारण मार्च रोकिएको बताए ।  यो पदयात्रा तेस्रो दिनमा नै गुजदारनवाला पुग्न लागेको थियो ।  तर, अब यो सोमबार चौथो दिन गुजरानवाला पुग्नेछ ।  पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले पनि पत्रकारप्रति दुःख व्यक्त गरेका छन् ।  उनले सदफ नइम निकै जीवन्त र मेहनती रिपोर्टर भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत
  • २०७९ कार्तिक १४, सोमबार १९:५९
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार
  • २०७९ कार्तिक १४, सोमबार १९:५९
  • In "अन्तराष्ट्रिय"
  • इमरान खान सरकारको अक्षमताको आलोचना , ईमरान खानले राजीनामा दिनु पर्ने – बिलावल
  • २०७९ कार्तिक १४, सोमबार १९:५९
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

आरजुलाई मनपरेको मिथिलाको ‘करी–बरी’

आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन , माओवादी केन्द्रको घोषणा पत्र जारी

नेता गुप्ताको दिन चरिया घरदैलो मै बित्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version