• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हराउँदै तिहारको मौलिकता : आयातित झिलिमिलि बत्तीले ओझेलमा माटाको पाला र दियो


हराउँदै तिहारको मौलिकता : आयातित झिलिमिलि बत्तीले ओझेलमा माटाको पाला र दियो

घरआँगनमा तिहारको रौनक छ । त्यसो त आजबाट घरहरु झिलिमिली देखिएका छन् । तिहारमा घर उज्यालो बन्नु-बनाउनु कुनै नौलो कुरा होइन । यद्यपि, झिलिमिलीका नाममा आधुनिक साधनहरुले विस्थापित हुन चाहिँ चिन्ताको विषय हो ।

पहिले–पहिले घरलाई झिलिमिली बनाउन स्थानीय स्तरमा नै बनाइएका वस्तुहरुको प्रयोग गर्ने गरिन्थ्यो । तर, अहिले त्यसका सट्टा आयातित विद्युतीय बत्तीले स्थान पाएको छ ।

खासमा हिन्दु धर्मअनुसार पूजाआजाको समय तथा शुभ साइतका बेला माटोको दियोमा बत्ती बाल्ने चलन छ ।
उज्यालोको पर्व तिहारमा घर झिलिमिली पार्न बिजुलीका अनेक प्रकारका बत्तीहरुको प्रभाव बढेपछि माटाका पालाको महत्व केही घटेको अनुभव गर्न थालिएको छ । सिधै भन्दा झिलिमिली बत्तीले पालालाई ओझेलमा पारेको छ । शहरी भेगहरुमा त विस्थापन नै गरिदिएको छ ।

वर्षौंदेखि माटाका भाँडा बनाउँदै आएका भक्तपुरका प्रजापति समुदाय यतिबेला तिहारमा लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन व्यस्त हुने गर्छन् ।

तिहारको विशेष रौनक भनेकै तिहारमा बालिने झिलीमिली बत्ती हो । मैनबत्ती र विद्युतीय बत्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत रूपमा बालिने दियोको महत्व विशेष छ । यद्यपी अहिले परम्परागत दियोको आकर्षण केही घटेको छ ।

दिन प्रतिदिन मानव वस्तीको चाप बढ्दै गएको र झन्झन् ठूल्ठूला घरहरुको निर्माण भइरहेकाले पनि तिहारमा झिलिमिलीको ‘डिमान्ड’पहिलाको भन्दा बढेको छ ।

गत वर्षमात्र चीन र भारतबाट ७० देखी ८० करोडको झिलिमिली भित्रिनुले पनि यही सङ्केत गर्छ कि आधुनिक बत्तीले पारम्परिक दियोलाई ‘छायाँ’मा पारेकै हो । देखासिकी गरेरै पनि घरभरि झिलिमिली लगाउने चलन बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दियो बाली साँझको…
  • २०७९ कार्तिक ७, सोमबार १८:०२
  • In "BannerNews"
  • दुखद खबर : दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु
  • २०७९ कार्तिक ७, सोमबार १८:०२
  • In "BannerNews"
  • मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो
  • २०७९ कार्तिक ७, सोमबार १८:०२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post

शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन : प्रधानमन्त्री देउवा

दुई कोरियाबीच गोली हानाहान

गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका ढुंगानाको उम्मेदवारी निष्क्रिय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version