No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पत्थरीको शल्यक्रिया गर्न ल्याइएकी महिलाको कोरोनाले मृत्यु

Nobel Medical College Teaching Hospital, Biratnagar

विराटनगर : पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्नका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना भएकी एक वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
मोरङको बेलबारी नगरपालिका–७ बाहुनीकी ६४ वर्षीया महिलाको शल्यक्रिया गर्न नपाइकन ज्यान गएको हो।

महिलालाई शल्यक्रियाका लागि भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा समस्या थपिँदै गएपछि आईसीयूमा भर्ना गरेर उपचार थालिएकी उनको मंगलबारराति १० बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए। २८ गते नै स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाइएकोमा मंगलबार साँझ रिपोर्ट पोजेटिभ आएको र थप उपचारका लागि कोभिड अस्पताल पठाउने तयारी हुँदै गर्दा मृत्यु भएको उनको भनाइ छ।

‘कुनै बिरामीको शल्यक्रिया गर्नुअघि कोरोना भए/नभएको पुष्टि गर्न पीसीआर परीक्षण गराइन्छ,’ दाहालले भने, ‘तर रिपोर्ट पोजेटिभ आएको चार घण्टा नबित्दै महिलाको मृत्यु भयो।’ उनले कोरोना रिपोर्ट पोजेटिभ आएका बिरामीको शल्यक्रिया गर्न अस्पतालले नसक्ने पनि बताए।

मृतकको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्ने समय तालिका बुधबारलाई तोकिएको थियो। तर त्यसअघि नै कोरोना संक्रमणका कारण महिलाको मृत्यु भएको जानकारी दाहालले दिए। मृतकमा अत्याधिक पेट दुख्ने र श्वासप्रश्वासको समस्या रहेको पाइएपछि अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको उनको भनाइ छ।

राई थरकी महिलाको मृत्यु भएसँगै बेलबारी नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। यस अघि बेलबारी– ५ की महिलाको मृत्यु भएको थियो। प्रदेश १ मा हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या ५२ पुगेको छ। annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
झड्केलो बाबुबाट बालिका बलात्कृत

झड्केलो बाबुबाट बालिका बलात्कृत

अनलाइन कक्षाको शुल्क पालिका पिच्छे फरक–विद्यार्थी संगठनको विरोध

संवैधानिक नियुक्ति लगायतका विषयमा प्रम र देउवाबीच बिहीबार छलफल हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .