• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री बन्ने होडमा ऋषि सुनक अग्रस्थानमा


बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री बन्ने होडमा ऋषि सुनक अग्रस्थानमा

एजेन्सी =  बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री बन्ने होडमा ऋषि सुनक अग्रस्थानमा देखिएका छन् ।
उनले पार्टी नेता तथा प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा सामेल हुनका लागि चाहिने १०० सांसदको समर्थन लगभग पूरा गरेका छन् । मनोनयन दर्ताका लागि १०० सांसदको समर्थन चाहिन्छ ।
३५७ सांसद रहेको ट्रोय पार्टीका तीन नेता मात्रै प्रधानमन्त्रीको होडमा सामेल हुन पाउँछन् । अहिलेसम्म सुनकले ट्रोय पार्टीका ९३ सांसदको समर्थन पाएका छन् ।
पूर्व प्रधानमन्त्री बोरिस जोन्सन पनि पुनः प्रधानमन्त्रीको होडमा सामेल हुने देखिएको छ । उनलाई अहिलेसम्म ४४ सांसदले आफ्नो समर्थन रहेको बताएका छन् । बिदाका लागि क्यारबियन क्षेत्र गएका उनी बेलायत फर्कँदै छन् ।
जोन्सनलाई प्रतिस्पर्धापन गरेर लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन् । त्यस बेला सुनक पराजित भएका थिए । तर ट्रसले ६ हप्तामै राजीनामा दिएपछि बेलायत पुनः नयाँ प्रधानमन्त्रीको खोजीमा लागेको हो ।
यसपटक जोन्स फेरि प्रतिस्पर्धामा आउने भएका हुन् । हालसम्मको समिकरणले सुनकलाई अघि देखाएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
भावी प्रधानमन्त्रीको होडमा रहेकी पेनी मोर्डन्टलाई २१ सांसदले समर्थन गरेका छन्। तर सुनक र जोन्सनले अहिलेसम्म औपचारिक रुपमा आफू प्रतिस्पर्धामा रहेको बताएका छैनन् । बिदाका लागि डोमिनिकन रिपब्लिकमा रहेका जोन्सन शनिबार बिहान लण्डन पुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एसियाली मुलका ऋषि सुनक बेलायतको पहिलो हिन्दु प्रधानमन्त्री , नेपाल र भारतको लागी गौरवमय क्षण
  • २०७९ कार्तिक ५, शनिबार १४:३२
  • In "BannerNews"
  • प्रधानमन्त्रीमा देउवालाई गठबन्धनको समर्थन
  • २०७९ कार्तिक ५, शनिबार १४:३२
  • In "BannerNews"
  • सांसदले सपथ नखाँदै देउवाले थाले संसदीय दलको नेता बन्ने अभियान, युवालाई नछाड्ने संकेत
  • २०७९ कार्तिक ५, शनिबार १४:३२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ : प्रचण्ड

सहकारीका कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ

सुडानमा जातीय हिंसामा परी १५० काे मृत्यु, सय जना घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version