• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एसिया कप क्रिकेटमा सट्टेबाजी खेल्ने चार जना पक्राउ


एसिया कप क्रिकेटमा सट्टेबाजी खेल्ने चार जना पक्राउ

विराटनगर । एसिया कप क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर ११ बाट उनीहरूलाई शुक्रवार राति नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ पिचरा बस्ने वर्ष ४२ का राजेश ठाकुर, वर्ष २८ का रवि सहनी, वर्ष ३४ का नारायण श्रेष्ठ र वर्ष २३ का अजय सहनी रहेका छन् ।
उनीहरूलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट सट्टेबाजी खेलमा प्रयोग गरिएको ४ थान मोबाइल र १८ हजार ५०० रूपैया नगदसमेत बरामद गरिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ
  • २०७९ भाद्र २५, शनिबार १६:१६
  • In "BannerNews"
  • जनकपुरधाम-२४ का वडाध्यक्ष र सचिव साढे ४ लाख घुससहित अख्तियारको फन्दामा
  • २०७९ भाद्र २५, शनिबार १६:१६
  • In "BannerNews"
  • ३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते
  • २०७९ भाद्र २५, शनिबार १६:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

मोरङको पाँच स्थानमा बर्डफ्लु

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

Next Post

सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीयहरु आन्दोलित

अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अपराध दरमा वृद्धि

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version