• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा वामपन्थी गठबन्धनको कसरतमा सक्रिय चीन, सर्त बीआरआई


नेपालमा वामपन्थी गठबन्धनको कसरतमा सक्रिय चीन, सर्त बीआरआई

काठमाडौँ। २०७४ को प्रतिनिधि र प्रदेश निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीच गठबन्धन गराएको चीन अहिले पनि वामपन्थी गठबन्धनको कसरत गरिरहेको छ। अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा मङ्सिरको चुनावपछि पनि सत्ताको नेतृत्वमा आएको अवस्थामा बीआरआई अघि नबढ्ने निष्कर्ष निकालेको चीनले जसरी पनि वामपन्थीलाई सत्ताको चाबी सुम्पिनुपर्ने दबाबमा चीन रहेको छ।

त्यसका लागि सकेसम्म वामपन्थी गठबन्धनका लागि चीनले कसरत गरिरहेको छ। सकेसम्म चुनावअघि नभए चुनावपछि भए पनि वामपन्थी गठबन्धन गराउने योजनामा चीन रहेको छ। यो गठबन्धन सरकारसँग र पाँच पार्टीको नीतिसँग भारत सरकार निकै ‘कम्फर्टेबल’ रहँदै आएको चीनको बुझाइ छ।

चुनावपछि जसरी पनि यो गठबन्धनलाई भत्काएर नयाँ वामपन्थी गठबन्धन बनाउने योजनामा चीन रहेको भारतीय रक्षा मन्त्रालय मातहतको मनोहर पार्रिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालिसिसका रिसर्च फेलो निहार नायकले बताए।

नेपालको पूर्वाधार र जलविद्युत विकास लगायत अनेक क्षेत्रमा नेपाल–भारतबीच सहकार्य बढिरहेको विषय चीनका लागि टाउको दुखाइ बनेको छ। यस्तो अवस्थामा नेपालमा ऊर्जा लगायतका क्षेत्रमा हुने चिनियाँ लगानीलाई बढाउनका लागि पनि चीनले नेपालमा वामपन्थी सरकार चाहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्ड नेतृत्वको ‘धोकेबाज’गठबन्धनको आयु कति?
  • २०७९ भाद्र १८, शनिबार १८:५१
  • In "BannerNews"
  • नेकपा मिलाउन नसके ‘सोसलिष्ट सेन्टर’ बनाउने गृहकार्य गर्दै चीन
  • २०७९ भाद्र १८, शनिबार १८:५१
  • In "देश"
  • नेपालमा कम्युनिष्ट सरकार आएपछि चिनियाँ ज्यादती बढ्दा चौतर्फी विरोध भएपनि प्रचण्ड र ओली मौन
  • २०७९ भाद्र १८, शनिबार १८:५१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल सहयोग

अमेरिकाले ल्यायो कृषि व्यवसायमा चिनियाँ लगानी प्रतिबन्ध लगाउने विधेयक

कपिलवस्तु ३ मा कांग्रेसबाट शाहसहितका नेताहरूको नाम ,प्रदेश समानुपातिकमा मुस्लिम तर्फ खांको नाम सिफारिश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version