• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने


सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने

शुभ नारायण यादव–
सप्तरी । 
‘सौसे मिथिला एके टोल, मैथिली जकर मायक बोल’ नाराकासाथ मिथिला देवघर साइकल यात्राको शुभारम्भ हुन लागेको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहि बिरपुरमा मिलाफ नेपालकी अध्यक्ष रमिला साहको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत ‘मिथिला बोल बम अभियान देवघर साइकल यात्रा २०७९’ को आयोजना गरिएको जनाएको हो ।

मैथिली भाषा, साहित्य, कला–संस्कृतिक व्यापक प्रचार–प्रसार तथा जन–जागरणको उद्देश्यले सप्तरीदेखि भारतको देवघरक सम्म ‘देवघर साइकल यात्रा २०७९’ मंगलबारदेखि शुभारम्भ गर्ने जनाइएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहि विरपुर स्थित भोला बाबाको मन्दिर दर्शन गरि राजविराज स्थित राजेश्वरी राजदेवी मन्दिर हुँदै प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता सख्ड़ेश्वरीको दर्शन गर्दै बैद्यनाथधामको लागि २२ जना साइकल यात्री देवघर प्रस्थान गर्ने देवघर टोलिका सुभाष बिरपुरियाले जानकारी दिए ।

झण्डै ३३८ किलोमीटरको दूरीमा रहेको देवघर यात्राका लागि १० दिन अगाडि देखि नै समय निर्धारण गरिएको जनाएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ललन प्रसाद यादवद्वारा बोलबमको कपड़ा सहयोग गरिएको छ भने मिलाफ अध्यक्ष रमीला साहद्वारा यात्रीहरुलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै यात्रीहरुको प्राथमिक उपचारको लागि फूलो देवी यादवद्वारा स्वास्थय सामाग्री प्रदान गरिएको छ ।

मिथिला साहित्य–कला प्रतिष्ठान नेपालको आयोजना तथा छिन्नमस्ता गाउँपालिकाको समन्वय, एव मिलाफ नेपालका सह–सचिव शुभाष विरपुरियाको संयोजनमा मिलाफ संस्थापक सदस्यहरु गजेन्द्र गजुर तथा सरोज विरपुरियाक सह–संयोजनमा यो यात्रा हुने जनाएको छ । ।

यो भन्दा पहिला नेपालेमा पहिलो पटक सामूहिक रूपमा यी टीमद्वारा ‘मिथिला देवघर साइकल यात्रा’ २०७६ मा आयोजन गरिएको थियो । विगत २/३ वर्षदेखि कोरोनाका कारणले निरन्तरता दिन नसकेपनि पुन यस वर्ष देखि शुरुवात गरेको संयोजक सुभाष बिरपुरियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जमा साइकल यात्रा
  • २०७९ भाद्र १२, आईतवार ११:५८
  • In "देश"
  • मधेस सरकारको उपलब्धि सार्वजनिक कार्यक्रममै जनमतको प्रदर्शन
  • २०७९ भाद्र १२, आईतवार ११:५८
  • In "BannerNews"
  • सप्तरीमा घाँटी रेटि एक बृद्धकाे हत्या
  • २०७९ भाद्र १२, आईतवार ११:५८
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

मधेस प्रदेशसभा संसदीय अनुगमन विशेष समितिबाट तिवारीले दिइन् राजीनामा

मतपत्र छाप्नका लागि चाहिने कागजको अभाव

७० वर्षमा सवा चार लाखले पाए ‘वैवाहिक अंगीकृत’ नागरिकता, मधेशमा २ लाख २९ हजार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version