• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।


बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बाँके : जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार दाङ जिल्लादेखि बाँके जिल्ला ल्याउदै गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो । उनिहरुको झोला खानतलासी गर्दा १० किलो लागुऔषध अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागु औषध अफिम बाँके जिल्लाको राप्ती सोनारीगाउँपालिका १ कुशुमबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरुले लुकाई छिपाई बाँके जिल्लामा ल्याईरहेको लागुऔषध अफिम कुशुम बजारमा विशेष सुचनाको आधारमा नियन्त्रणमा लिईएको सोमवार पत्रकार सम्मेलन गरि प्रहरीले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिका १ कुशुम स्थित सडकमा शंकास्पद हिडिरहेका जिल्ला रुकुम पुथा उत्तरगंगा गाउँपालिका ८ का ५३ बर्षिय धन बहादुर सेन र जिल्ला दाङ घोराही उपमहानगरपालिका १९ बस्ने २४ बर्षिय बसन्त घर्तिमगरलाई चेकजाँच गर्ने क्रममा सेनले बोकेको झोला भित्र रहेको प्लाष्टिकको पोका बनाई राखेको १० पोका अफिम तौल १० किलो फेला पारेको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी गराउनुभयो ।
उनिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ बर्ष देखि जन्मकैद र ५ लाख देखि २५ लाखसम्म जरिवाना हुन सक्ने प्रहरीले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इप्रका कृष्णनगरको ठूलो सफलता १६ केजी अफिम सहित तीन जना पक्राउ
  • २०७७ भाद्र २९, सोमबार १८:४१
  • In "लुम्बिनी प्रदेश"
  • जितपुरको आदित्य होटलबाट दुई किलोग्राम युरेनियम सहित तिन जना पक्राउ
  • २०७७ भाद्र २९, सोमबार १८:४१
  • In "BannerNews"
  • बारामा अढाइ किलो अफिमसहित दुई जना पक्राउ
  • २०७७ भाद्र २९, सोमबार १८:४१
  • In "अपराध"

Netramani Singh

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

Next Post

मुख्यमन्त्री राउत भन्छन्- ‘अतिक्रमित जग्गा फिर्ता हुन्छ’

आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय

एसियाका दुई ठूला शक्ति राष्ट्रहरु सीमा विवादका कारण हिंसात्मक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version