No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मानसिक रोग विशेषज्ञ डाक्टर अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ

मानसिक रोग विशेषज्ञ डाक्टर अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ

काठमाडौँ : मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले महामारीको समयमा कोरोना सँगै अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाले महामारीको समयमा मानिसहरुमा उत्पन्न हुने मनोत्रास तथा मानसिक समस्याबाट बच्न गलत र भ्रामक समाचार तथा सन्देशहरु सुन्न नहुने पनि बताउनु भयो । उहाँले मनोपरामर्श तथा औषधि उपचारबाट मानसिक रोग तथा डिप्रेसनको समस्या निको हुने भएकाले मानसिक रोग नलुकाउन पनि आग्रह गर्नुभयो ।
अधिकारीले धेरै शारीरिक रुपमा कुनै समस्या नभएको तर दुईसाता भन्दा बढी समय लगातार विना कारण निराशा, नरमाइलो हुने, सानोतिनो काम गर्दा पनि थकान महशुस हुने समस्या भएका व्यक्तिहरुमा डिप्रेसन भएको हुनसक्ने बताउनु भयो । डा अधिकारीले नेपालमा सेवाको पहुँच अभाव र रोग लुकाउने प्रवृत्तिका कारण धेरै मनोरोगीहरु उपचार सेवाबाट बञ्चित रहेको उल्लेख गर्नुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/doctorr.mp4

उहाले महामारीको समयमा हुने त्रास र मनोसामाजिक असरबाट बच्न महामारीलाई धेरै भयानक रुपमा लिन नहुने र अन्य समयमा संसारमा भएका महामारी जस्तै कोरोना पनि एकदिन टरेर जान्छ भन्ने विश्वास लिनुपर्ने पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post
बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्री राउत भन्छन्- ‘अतिक्रमित जग्गा फिर्ता हुन्छ’

मुख्यमन्त्री राउत भन्छन्- ‘अतिक्रमित जग्गा फिर्ता हुन्छ’

मन्त्रिपरिषद् पुनगर्ठन कहिले होला ?

आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .