• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युवा महिला र राजनीति


Kp oli

काठमाडौँ ३१, साउन

अखिल नेपाल महिला संघ सातौं रास्ट्रिय सम्मेलन आयोजक कमिटीले काठमाडौँको कोटेश्वोरमा ”युवा महिला र राजनीति” विषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न गरेको छ । उक्त विचार गोष्ठीलाइ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरु पार्टीहरु परिवारवादमा डुबेको र आम महिलाहरुले पाउनु पर्ने अधिकार आफ्नै श्रीमती, छोरी, बुहारी र परिवारका सदस्यहरुलाई बाँडेर महिला शसक्तिकरणको बिगुल फुक्दै हिडेको अभिव्यक्ति दिनु भएको छ । एमालेले सदैव ३३% महिलाहरुलाई संसदमा प्रतिनिधित्व गराएको दाबि गर्दै आगामी निर्वाचनकालागि तयारी रहन आग्रह गरेका छन।

अखिल नेपाल महिला संघकी अध्यक्ष थम माया थापाले महिला आन्दोलनलाई शसक्त बनाउन युवाहरुको भुमिका अहम रहेको र अनेमसङ्घले आफ्नो युवा कमिटीमा १८ देखि ३० वर्ष उमेर समुहका युवाहरुलाई सङठित र प्रशिक्षित गरिरहेको बताउनु भयो । अखिल नेपाल महिला संघकी सचिव सुजिता शाक्यले देश तथा विदेशबाट उत्साहजनक उपस्थिति भएकोमा खुशी प्रकट गर्दै सदैव महिलाहरुको सशक्तिकरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको र भोलिका दिनमा समेत पछि नहट्ने बताउनु भयो। महिलाहरु घरदेखि संसदसम्म शसक्त भएको देख्दा आफुले बिगतमा महिला आन्दोलनमा गरेको योगदान सार्थक भएको जिकिर गर्दै अब महिलाहरुको शिप तथा क्षमता बिकासमा आवाजको खाचो रहेको बताउनु भयो।

कार्यक्रममा महिलाहरुद्वारा बनाइएका चित्रकला तथा हस्तकलाका सामाग्रीहरुका साथै नेपाली भुगोल, संस्कृति र कम्युनिस्ट आन्दोलनलाई झल्काउने र युवालाई उर्जा प्रदान गर्ने नृत्य तथा गीतहरु समेत प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते
  • २०७९ भाद्र १, बुधबार १०:५५
  • In "मुख्य समाचार"
  • आर्थिक सशक्तिकरण र युवा महिला दुई दिने प्रशिक्षण कार्यक्रम सम्मपन्न
  • २०७९ भाद्र १, बुधबार १०:५५
  • In "BannerNews"
  • समाजवादी महिला संघ, नेपाल सिराहा जिल्ला समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न
  • २०७९ भाद्र १, बुधबार १०:५५
  • In "BannerNews"
Tags: #राजनीति#समाजिकअनेमसघं

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

यस्तो छ चर्चित मेयर हर्क साम्पाङको सय दिने काम

वीरगञ्जबाट एकैदिन विभिन्न मुद्दाका १७ जना फरार अभियुक्त पक्राउ

आर्थिक सशक्तिकरण र युवा महिला दुई दिने प्रशिक्षण कार्यक्रम सम्मपन्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version