• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते


अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते

 काठमाडौं । अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते हुने छ ।  अखिल नेपाल महिला संघको केन्द्रीय कार्यालय आलोकनगरमा अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको आयोजनामा हुन गैरहेको अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भमा २०७९ साउन ३१ गते ‘राजनीति र युवा महिला’ विषयक राष्ट्रिय स्तरको विचार गोष्ठीको तयारीको लागि संघको पदाधिकारीहरू, पूर्व ईन्चार्ज गोमा देवकोटाको विशेष उपस्थितिमा उपत्यकाका जिल्ला कमिटीका ईन्चार्जहरू, सम्वन्धित विभागका प्रमुखहरू, केन्द्रीय युवा कमिटीका प्रमुखसहित सदस्यहरू, कार्यालय टिमका सदस्यहरू, लगायत केन्द्रिय सदस्यहरूसहितको उपस्थितिमा छलफल गरी कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउनका लागि योजना समेत बनाएको छ। कार्यक्रम कोटेश्वर चोकनजिकैको ए वन पार्टी प्यालेसमा नेकपा(एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपि शर्माको प्रमुख आतिथ्यमा अन्य वक्ताहरूले सम्वोधन गर्ने कार्यक्रम रहेको कुराको जानकारी संघका सचिव सुजिता शाक्यले गराउनुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

Next Post

अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

हत्यारालाई कडा कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version