• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यस्तो छ चर्चित मेयर हर्क साम्पाङको सय दिने काम


यस्तो छ चर्चित मेयर हर्क साम्पाङको सय दिने काम

सुनसरी । नेपालकै चर्चित मेयरका रुपमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सय दिनमा गरेका कामहरूको विवरण सार्वजनिक गरेका छन् ।

बिहीबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुले गरेको सय दिनको कामको विवरण सार्वजनिक गरेका हुन् ।

मेयर साम्पाङले सय दिनमा गरेका कामको विवरण माग्नेहरूको लागि लक्षित गर्दै उनले ‘१०० दिनमा के गरिस् तैँले ?’ भन्ने प्रश्न सोध्नेलाई ‘मेरो उत्तर’ भन्दै सो विवरण सार्वजनिक गरेका हुन् ।

यस्तो छ उनले सय दिनमा गरेका कामको १३ बुँदे विवरणः

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरेँ

२. ४ ठाउँबाट खानेपानीको मुहान थपेँ

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ

४. ६ लाख विरुवा रोपेँ

५. सरसफाइमा देखिने सुधार ल्याएँ

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ

८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन

९. लागुऔषधविरुद्धको अभियान सुरु गरेँ

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरेँ

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चुनाव खर्च २ लाख थिएन निर्वाचन आयोगले साढे ५ लाख जरिवाना गरेपछि हर्क साम्पाङ !
  • २०७९ भाद्र २, बिहीबार १४:०६
  • In "BannerNews"
  • जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण
  • २०७९ भाद्र २, बिहीबार १४:०६
  • In "BannerNews"
  • सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा
  • २०७९ भाद्र २, बिहीबार १४:०६
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

वीरगञ्जबाट एकैदिन विभिन्न मुद्दाका १७ जना फरार अभियुक्त पक्राउ

आर्थिक सशक्तिकरण र युवा महिला दुई दिने प्रशिक्षण कार्यक्रम सम्मपन्न

श्रीमती बलात्कार आरोपमा श्रीमान पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version