• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा


ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा

जनकपुरधाम । एउटा खुट्टाको भरमा मात्रै हिंडडुल गर्छिन् उनी । जन्मिदैं एउटा खुट्टाको घुँडामुनिको भाग नभएका कारण उनी एक मात्र खुट्टाको सहारामा घरमा सामान्य हिंडडुल गर्न सक्छिन् ।

धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा गाउँकी रिणा मण्डलको सानैदेखिको समस्या हो, यो ।

यो समस्याका कारण टाढासम्म हिंडडुल गर्न नसक्ने रिणालाई पढ्ने धोका आमाले पूरा गराउँदै आएकी छिन् । काखमा बोकेर सधैं विद्यालय पुर्‍याउँदै आएकी छन् उनकी आमा ।

विद्यालय मात्रै होइन, कतै अन्य ठाउँ लग्नुपरे पनि आमाले काखमै बोक्थिन रिणालाई ।

तर, अब आमाले बोक्नुपर्ने समस्याबाट मुक्त भएकी छन् रिणा । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहले ह्वील चेयर उपलब्ध गराएपछि रिणालाई अब विद्यालय जान र त्यसमै हिंडडुल गर्न सहज भएको छ ।

साहले घरमै पुगेर मण्डललाई ह्वील चेयर प्रदान गरेकी छन् । ‘पढ्नलाई इच्छुक भएको र विद्यालयसम्म पुग्न कठिनाइ भइरहेको बारेमा बुझें सप्तरी निवासी साहले भनिन्, ‘यस्तो जानकारी पाए लगत्तै ह्वील चेयर पुर्‍याइदिएकी हुँ । विश्वास छ अब उनको जीवन यापनमा केहि सहज हुन्छ ।’

रिणाकी आमा गीता देवीले छोरीलाई सधैं बोकेर विद्यालय छोड्ने गरेको बताइन् । ‘अहिलेसम्म काखमै बोकेर विद्यालय पुर्‍याउँदै आएकी थिएँ’ गीतादेवी भन्छिन्, ‘ह्वील चेयर भएपछि अब उनी आफैं पनि विद्यालय जान सक्छिन् ।’

घरदेखि झण्डै एक किलोमिटरको दूरीमा रहेको सरस्वती माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययन गर्छिन् ९ वर्षकी रिणा । उनी जन्मिदैं यस्तै जन्मेको बताउँदै गीता देवी भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएका कारण समयमै उपचार गराउन सकिएन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बालबालिकामा इन्टरनेट दुरुपयोगको भयावह परिणाम
  • २०७९ श्रावण २५, बुधबार १३:५३
  • In "देश"
  • वीरगञ्जमा खाजा छुट्टीपछि विद्यार्थी टाप, शिक्षकलाई आराम
  • २०७९ श्रावण २५, बुधबार १३:५३
  • In "मधेश प्रदेश"
  • १५ वर्षीय बालक अपहरण भएको आशंका, ५ करोड फिरौती माग
  • २०७९ श्रावण २५, बुधबार १३:५३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

चुनावी मोर्चा बनाएर जान प्रचण्डसँग बाबुरामको प्रस्ताव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version