No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बार्सिलोना छाड्ने असफल प्रयासपछि मेसीले खेले पहिलो खेल

“म क्लब छाड्न चाहन्छु” मेसीले भने

‍२८ भदौ,  | क्लब छाड्ने असफल प्रयासपछि लिओनल मेसीले बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ला लिगाअघि प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्साले जिम्न्यास्टिक दे तारागोनासँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले पनि खेलेका हुन् । ३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका थिए । तर १० दिनपछि मेसीले क्लबमै बस्ने निर्णय गरेका हुन् ।

शनिबारदेखि नै स्पेनमा ला लिगा सुरु हुँदा बार्सिलोनाले भने मैत्रीपूर्ण खेल खेलेको हो ।

तेस्रो श्रेणीको जिम्नयास्टिक विरुद्धको खेल बार्सिलोनाले ३-१ ले जितेको छ । त्यसअघि बार्सिलोनाले मेसी नै नयाँ सिजनका लागि कप्तान रहने पक्का गरेको थियो ।

पहिलो हाफपछि मेसी लगायत अन्य खेलाडीलाई दोस्रो हाफमा अरु खेलाडीले रिप्लेस गरेका थिए ।

उक्त खेलमा बार्सिलोनाका लागि ती जना महँगा खेलाडीहरुले गोल गरे । एन्टोनी ग्रीजमन, ओसमान डेम्बेले र फिलिप काउटिन्होले बार्सिलोनाका लागि गोल गरे ।

जिम्नास्टिकका लागि जाभी बोनिल्लाले सान्त्वना गोल फर्काए । ग्रीजमनले बार्सिलोनाका लागि नयाँ सिजनमा ७ नम्बर जर्सी लगाउने छन् । काउटिन्हो जर्मन क्लब बायर्नमा लोन अवधी पूरा गरेर बार्सिलोना फर्केका हुन् ।

बार्सिलोनाले सेप्टेम्बर २७ मा भियारियालसँग घरेलु मैदानमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #खेलकुद
Durga Khatari

Durga Khatari

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

Next Post
२४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो

२४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो

एघार जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित)

एघार जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित)

धनुषामा निषेधाज्ञा खुकुलो, सबारी चलाउन जोरबिजोर

धनुषामा निषेधाज्ञा खुकुलो, सबारी चलाउन जोरबिजोर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .