• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोना महामारीका कारण यस वर्ष गेरुका मेला नलाग्ने


कोरोना महामारीका कारण यस वर्ष गेरुका मेला नलाग्ने

महोत्तरी : महोत्तरीको लोहारपट्टी नगरपालिकामा प्रत्येक मलमासमा लाग्ने गेरुका मेला यस वर्ष नलाग्ने भएको छ । कोरोना महामारीको जोखिम भएकोले तीन वर्षमा पर्ने मलमासमा लाग्ने गरेको गेरुका मेला यस वर्ष नलाग्ने भएको हो ।

हिन्दु धर्मावलम्बीको शास्त्रीय विधि र परम्परा अनुसार प्रत्येक तीन वर्षमा पर्ने मलमास अगामी असोज १ गतेदेखि ३० गतेसम्म रहने भएको छ । लोहारपट्टी नगरपालिका–४ खुट्टा पिपराढीस्थित पवित्र स्नानको रुपमा रहेको गेरुकाधामको गेरुका नदीमा स्नान मेला वषौं देखि लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकोले नलाग्ने भएको नगर प्रमुख शैलेन्द्रकुमार यादवले जानकारी दिए ।

सरकारबाट संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निर्धारित स्वास्थ्य मापदण्ड बमोजिम मेलामा दर्शनार्थीको भिडभाड हुने भएकोले मलमास मेला नलगाउनको लागि गेरुकाधाम र वरिपरिका क्षेत्रमा पसल, जादु, सर्कस, नाच, तमासा लगाउन वा कुनै बस्तु बेचबिखन हुने गरि कुनै किसिमको गतिविधि वा क्रियाकलाप नगर्ने गरि मेला आयोजनामा बन्देज गरिएको नगर प्रमुख यादवले बताए ।

मलमासमा लाग्ने गेरुकाधामको पवित्र नदीमा स्नान गर्नाले पुण्य प्राप्ती र विभिन्न रोग निको हुने धार्मिक मान्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

Next Post

बार्सिलोना छाड्ने असफल प्रयासपछि मेसीले खेले पहिलो खेल

२४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो

एघार जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version