• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेशमा १ खर्बभन्दा बढी उद्योग कर्जा प्रवाह


मधेश प्रदेशमा १ खर्बभन्दा बढी उद्योग कर्जा प्रवाह

जनकपुरधाम । मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाले एक खर्बभन्दा बढी रकम उद्योग क्षेत्रलाई कर्जा दिएको छ ।

नेपाल राष्ट्र बैँकको पछिल्लो तथ्यांक अनुसार बैँक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रमा १ खर्ब १२ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ।

बैँक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा सबैभन्दा बढी लगानी गरेका छन्। तीमध्ये पनि गैर खाद्यवस्तु उत्पादनतर्फ ५१.६९ प्रतिशत कर्जा प्रवाह गरेको तथ्यांक छ। बैँक तथा वित्तीय संस्थाले गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१ प्रतिशत कर्जा प्रवाह गरेको छ।

यस्तै, कृषि-वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २५.६० प्रतिशत, निर्माण उद्योगतर्फ १४.३०, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुको सामान उत्पादनतर्फ ६.९० प्रतिशत, खानी उद्योगतर्फ १.११ प्रतिशत र विद्युत ग्यास तथा पानी उद्योगतर्फ ०.४० प्रतिशत कर्जा प्रवाह गरेको छ।

राष्ट्र बैँकको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्माण उद्योगतर्फको कर्जामा ११.३४ प्रतिशत र विद्युत ग्यास तथा पानीतर्फको कर्जामा ७.५९ प्रतिशतले ह्रास आएको छ।

धातु उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उत्पादन, खानीसम्बन्धी उद्योग, गैरखाद्यवस्तु उत्पादनतर्फको कर्जामा वृद्धि भएको हो। कोडिभ-१९ को प्रकोप सामान्य भएपछि औद्योगिक क्षेत्रको गतिविधि र उत्पादन वृद्धि तथा बजार माग वृद्धि भएको राष्ट्र बैँकको ठम्याइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अबदेखि २० लाखसम्मको कर्जाको धितोमा मोटरबाटो नचाहिने
  • २०७९ असार २९, बुधबार १५:२५
  • In "समाचार"
  • ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर
  • २०७९ असार २९, बुधबार १५:२५
  • In "देश"
  • सहकारीको कर्जा परिचालनमा कडाई गर्दै राष्ट्र बैंक
  • २०७९ असार २९, बुधबार १५:२५
  • In "BannerNews"
Tags: #आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

५० हजार घुससहित पक्राउ परेका महोत्तरीको एक विद्यालयका हेडमास्टर र अध्यक्षमाथि मुद्दा दायर

मधेश प्रदेशमा मोबाईल बैँकिङ्गको प्रयोगकर्ता १६ लाखभन्दा बढी

उपसभामुखको निर्वाचन पर्सि ३१ गते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version