• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेशमा मोबाईल बैँकिङ्गको प्रयोगकर्ता १६ लाखभन्दा बढी


मधेश प्रदेशमा मोबाईल बैँकिङ्गको प्रयोगकर्ता १६ लाखभन्दा बढी

मधेश प्रदेशमा १६ लाख भन्दा बढी व्यक्तिले मोबाईल बैँकिङ्ग प्रयोग गरिरहेको पाइएको छ ।

नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षण अनुसार यहाँ रहेका कुल जनसंख्याको २६.३ प्रतिशत नागरिकले मोबाईल बैँकिङ्ग प्रयोग गरिरहेका छन् । मधेशमा १६ लाख १० हजार ८३३ जना मोबाईल बैँकिङ्गको प्रयोगकर्ता रहेका छन् ।

यस्तै डेबिट कार्डको प्रयोगकर्ता यहाँ ९ लाख ५८ हजार ५१७ जना रहेका छन् । यो मधेशको कुल जनसंख्याको १५.६ प्रतिशत हो । यस्तै १ लाख १३ हजार १४२ जनाले मात्र इन्टरनेट बैँकिङ्ग प्रयोग गरिरहेको पाइएको छ ।

यस्तै प्रदेशमा १० हजार ३२९ जनाले मात्र क्रेडिक कार्ड प्रयोग गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशको जनसंख्या ६१ लख २६ हजार २८८ रहेको छ तर क्रेडिक कार्ड प्रयोगकर्ता ०.१७ प्रतिशत व्यक्ति मात्र रहेको राष्ट्र बैँकको तथ्यांकले देखाएको छ ।

यस्तै प्रदेशको ८ वटा जिल्लामा विभिन्न क देखि घ वर्गसम्मको बैँकको शाखाको संख्या १ हजार ७०३ रहेको छ ।

यस प्रदेशका नागरिकको कुल निक्षेप, कर्जा, कृषि कर्जा, विपन्न क्षेत्र कर्जा, सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जामा अंश कम रहेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को प्रथम अर्धवार्षिक अवधिको कुल निक्षेप परिचालनमा मधेस प्रदेशको अशं ५.०४ प्रतिशत मात्र रहेको छ । यस्तै कर्जामा ९.१३ प्रतिशत, कृषि कर्जामा १६.६२ प्रतिशत, विपन्न क्षेत्र कर्जामा ८.४८ प्रतिशत, सहुलियतपूर्ण कर्जाको अंश २१.१५ प्रतिशत र पुनरकर्जाको अंश ७.४१ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २ करोड ९१ लाख जनसङ्ख्या भएको देशमा ५ करोड बढी बैंक खाता !
  • २०७९ असार २९, बुधबार १५:३२
  • In "BannerNews"
  • महामारीमा थपिए २० लाख इन्टरनेट प्रयोगकर्ता
  • २०७९ असार २९, बुधबार १५:३२
  • In "देश"
  • मधेश प्रदेशमा ८४ प्रतिशत घर एकतले
  • २०७९ असार २९, बुधबार १५:३२
  • In "BannerNews"
Tags: #समाजिक#सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

उपसभामुखको निर्वाचन पर्सि ३१ गते

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

सरकारको एक वर्ष समयको बर्बादी मात्र भएको एमालेको टिप्पणी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version