• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजदेवीको जनताको भावना अनुरुप काम गरने छु : साह


राजदेवीको जनताको भावना अनुरुप काम गरने छु : साह

रौतहट – लोसपा नेता नवल किशोर साहले रौतहटको राजदेवी नगरपालिकाका लागी लोसपा निकट मेयर पदका लागी उमेदवारी दिएका हुन्।

बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। भोट माग्दै भने केहि वर्ष विरामी भएर अब ठिक भए हाम्रो नागरपालिकामा देखिएको वैधानीक भ्रष्टाचार र अवैधानीक भ्रष्टाचार निरमुल गर्ने छु । जनता संग बाचा अनुसार काम गर्छु । जनताको गुनासो र जनअपेक्षा अनुसार बिकास निर्माणको काम अगाडि बढाउने छु ।

सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाने उनले बताए। आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ र कृषि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेको छ,आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग
  • २०७९ बैशाख २७, मंगलवार १२:१०
  • In "BannerNews"
  • जनतालाई जनमत चाहिएको छ : नेता बिनोद चौधरी
  • २०७९ बैशाख २७, मंगलवार १२:१०
  • In "मधेश प्रदेश"
  • जनमत पार्टीका बिनोद चौधरी जितने प्रबल सम्भावना
  • २०७९ बैशाख २७, मंगलवार १२:१०
  • In "मुख्य समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

मोदीको गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमणले तीव्रता पाए

हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी तीव्र, चारवटा हेलिप्याड बनाइँदै

सिरहामा पैसा बाँडेको आशंकामा एकजना प्रहरी नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version