• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्लहीमा स्थानीयको कुटाईबाट पत्थरकोट प्रहरी चौकीका सई घाइते


सर्लहीमा स्थानीयको कुटाईबाट पत्थरकोट प्रहरी चौकीका सई घाइते

सर्लाही। सर्लाहीमा स्थानीयकाे कुटाइबाट पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) रामएकवाल यादव सख्त घाइते भएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्बर १३, पत्थरकोट छेडा गाउँमा रहेको प्रहरी चौकीमा कार्यरत सई यादवमाथि बिहीबार मध्यराती प्रहरी पोसाकमा डिउटी गरिरहेकै समयमा स्थानीयवासीले आक्रमण गरेका हुन् । यादवमाथि लालबन्दी नगरपालिका वडा नम्वर १२ र १३ को सीमामा पर्ने लखन्देही खोलास्थित झोलुङ्गे पुल नजिकै आक्रमण भएको हो । स्थानीयको आक्रमणबाट सख्त घाइते भएका सई यादवको नेपाल प्रहरी अस्पताल, काठमाडाैंमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयले काठको चिपर्टले प्रहार गर्दा उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । सो घटनामा एक जना प्रहरी जवान पनि सामान्य घाइते भएका छन् । स्थानीय जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई पक्राउ गर्न जाँदा सई यादव नेतृत्वकाे टाेलिमाथि आक्रमण भएकाे एक प्रहरीले बताए । प्रहरीमाथि आक्रमण गर्ने स्थानीयहरु अहिले फरार रहेकाे र उनीहरुको खोजी चलिरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले बताए ।
प्रहरीमाथि आक्रमण भएपछि प्रहरी चौकी पत्थरकोटमा थप प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक प्रसाईंले घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बारामा झडप
  • २०७८ चैत्र ५, शनिबार १५:५२
  • In "मध्य पूर्व"
  • आफूलाई सई हुँ भन्दै नक्कली हतियार देखाएर रकम असुली गर्ने पक्राउ
  • २०७८ चैत्र ५, शनिबार १५:५२
  • In "BannerNews"
  • प्रदेश प्रहरी कार्यालयले नुन देखि सुन सम्म तस्करी संलग्नता भएको पुष्टि
  • २०७८ चैत्र ५, शनिबार १५:५२
  • In "कोशी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

पाकिस्तान कसरी फस्यो चिनियाँ ऋणको पासोमा

भारत र जापानका प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता

कागज किन्ने पैसा नभएपछि श्रीलङ्कामा वार्षिक परीक्षा स्थगित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version