• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काभ्रेमा कांग्रेस प्रवेशको लहर ,एमालेमा खैलाबैला !


काभ्रेमा कांग्रेस प्रवेशको लहर ,एमालेमा खैलाबैला !

काभ्रे । एमाले परित्याग गरि पनौती नगरपालिका -३ कुशादेबी,थापागाउका दिपक थापा सहित ३७ जना नेपाली कांग्रेस प्रवेश गरेपछि काभ्रेमा खैलाबैला नै भएको छ । रास्ट्रघाती र झुठो आश्वासन दिने ,धुलमुले नीतिका कारण युवाहरु एमाले छोडेर कांग्रेस प्रवेश गरिरहेका छन् । फुटेर सामाजबादी र एमाले भएको कम्युनिष्ट दिननिदिन कम्जोर हुदैछ । ई .एवं सुमन थापाको कुसल समन्वयपछि प्रभावित युवाहरुलाई पनौती नगर सभापति रामशरण भण्डारीले सदस्यता बितरण तथा कांग्रेस युवा नेता भगवान अधिकारीले खादा लगाएर स्वागत गरे । कांग्रेसका स्थानीय नेताहरुको बाक्लो उपस्थितिमा एमालेबाट बैचारिक र महत्वपूर्ण साथीहरूको प्रवेशले कांग्रेस पनौतीका नेता नगर जित्ने निश्चित भएको बताउन थालेका छन् । नगर सभापति रामशरण भण्डारी प्रमुख अतिथि रहेको प्रवेश कार्यक्रममा भगवान अधिकारी बिशिस्ट अतिथि ,प्रदेश सहसचिव दिपक लामिछाने नेताहरू ,नारायण सापकोटा अन्जु रन्जित , उद्दव बोलखे ,बिनोद लामा, आरती सापकोटा , सोमप्रसाद हुमागाई लगायत रहेको कार्यक्रमको सभापति धुर्व सापकोटा को सभापतित्वमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहा कांग्रेसमा प्रवेशको लहर, एमाले–जसपाका सयौं नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश
  • २०७८ फाल्गुन २८, शनिबार २०:५५
  • In "BannerNews"
  • ललितपुरमा नवराज सिलवाललाई धक्का, चुनावी कमाण्डर नै कांग्रेस प्रवेश
  • २०७८ फाल्गुन २८, शनिबार २०:५५
  • In "BannerNews"
  • देश कांग्रेसमय बन्यो, एकै दिन ८६८ जनाले गरे पार्टी प्रवेश
  • २०७८ फाल्गुन २८, शनिबार २०:५५
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

चीनमा पुनः कोरोना महामारी फैलिदै

चीनको सिण्डिकेट तोड्न जापानले गर्यो भारतसँग महत्वपूर्ण सहकार्यको घोषणा, ब्याट्री स्वापिङ र सेयरिङ प्रविधि आउने

एमसीसी फेल भए राजीनामा दिन्छु, ढुक्क हुनुहोला : दाहाल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version