• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ राष्ट्रपतिको पुतला दहन गर्दै बीआरआईको सम्झौता सार्वजनिक गर्न परिषदको माग


चिनियाँ राष्ट्रपतिको पुतला दहन गर्दै बीआरआईको सम्झौता सार्वजनिक गर्न परिषदको माग

काठमाडौँ । राष्ट्रिय एकता अभियान सम्बद्ध राष्ट्रिय विद्यार्थी परिषदले बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना बीआरआईको सम्झौता सार्वजनिक गर्न माग गरेको छ ।

तत्कालीन नेकपाले चीनसँग चर्को ब्याजदरमा गरेको ऋण सम्झौताको गोप्य राखिएको दस्तावेज सार्वजनिक गर्न परिषदका केन्द्रीय संयोजक विवेक कुशवाहाले माग गरेका हुन् ।

श्रीलंकाकै हालतमा नेपाललाई पुर्याउने बीआरआईमा कम्युनिस्टहरुले गरेको राष्ट्रघात सार्वजनिक गर्न उनले माग गरेका हुन् ।

उनले भने ‘तत्कालीन कम्युनिस्ट सरकारले चीनसँग गरेको गोप्य समझौताको आधिकारिक काग़ज़ सम्पूर्ण जनतालाई अध्ययनको लागि तुरन्त उपलब्ध गराऊ ।’


राष्ट्रघाती बीआरआई समझौता सार्वजनिक गर्न माग गर्दै परिषदले आज बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा प्रदर्शनसमेत गरेको छ।

कुशवाहाको नेतृत्वमा भएको विरोध प्रदर्शनमा राष्ट्रीघाती बीआरआई समझौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, अघोषित नाकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पठन पाठन सूचारु गर, जस्ता नारा लगाई प्रदर्शन भएको थियो ।

प्रदर्शनको क्रममा परिषदले चिनियाँ राष्ट्रिपति सी जिनफिङको पुतला समेत दहन गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै जनकपुरमा प्रदर्शन
  • २०७८ फाल्गुन २८, शनिबार १९:५८
  • In "BannerNews"
  • रवि लामिछानेविरूद्ध सर्वोच्चमा मुद्दा, सांसद पद खारेजीको माग
  • २०७८ फाल्गुन २८, शनिबार १९:५८
  • In "BannerNews"
  • नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना
  • २०७८ फाल्गुन २८, शनिबार १९:५८
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

काभ्रेमा कांग्रेस प्रवेशको लहर ,एमालेमा खैलाबैला !

चीनमा पुनः कोरोना महामारी फैलिदै

चीनको सिण्डिकेट तोड्न जापानले गर्यो भारतसँग महत्वपूर्ण सहकार्यको घोषणा, ब्याट्री स्वापिङ र सेयरिङ प्रविधि आउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version