• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पसलहरू आलाेपालाे खाेल्न दिने, १६ सिटभन्दा माथिकाे सार्वजनिक यातायात जाेर विजाेर (आदेशकाे पूर्णपाठसहित)


पसलहरू आलाेपालाे खाेल्न दिने, १६ सिटभन्दा माथिकाे सार्वजनिक यातायात जाेर विजाेर (आदेशकाे पूर्णपाठसहित)

काठमाडाैं : काठमाडौं उपत्यकाका तीनवटा जिल्लाहरुमा जारी रहेको निषेधाज्ञाको स्वरूप परिर्वतन गरिएको छ । निजी सवारी र सार्वजनिकतर्फ १६ सिटभन्दा माथिकालाई जोरविजोर अनुसार सवारी साधन चलाउन पाउने निर्णय भएको हो । त्यस्तै, पसलकाे हकमा फरक प्रकृतिका पसललाई फरक दिनमा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएकाे छ । साे कुराकाे जानकारी काठमाडाैं जिल्लाका प्रजिअ जनकराज दाहालले बताउनुभयाे ।

यसैगरी, सरकारले सपिङमल खुल्ला गर्ने, जुत्ता कपडाजस्ता फेन्सि पसलहरु सोमबार, बुधबार र शनिबार तथा भाँडा पसल आदि आइतबार, मंगलबार र शुक्रबार खोल्न पाउने छन् । फुटपाथ पसलहरु विहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ७ बजे सम्म खोल्न पाइनेछ । त्यस्तै, फर्निचर, अटोमोवाइल सोमबार र बुधबार खोल्न पाइनेछ । साथै, नाकामा अहिले जे व्यवस्था छ त्यही कायम रहनेछ ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय,उद्योग वाणिज्य संघ, सरकारी चिकित्सक सम्मिलित भर्चुअल बैठक तथा उपत्यका मेयर फोरमले गरेकाे आग्रह अनुसार उपत्यकामा जारी करिब तीनहप्ते लामो निषेधाज्ञामा केही खुकुलो पारिएको हाे ।

गृहमन्त्रालयले अनुमोदन गरेसँगै तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरेर निशेषाज्ञाको मोडलमा परिर्वतन भएको सूचना जारी गरेका हुन् । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

Next Post

अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार

पठाओ र टुटलले पनि थाले सेवा

पाङगोङ सोको ३० वटा क्षेत्र भारतीय सेनाको नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version