No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पसलहरू आलाेपालाे खाेल्न दिने, १६ सिटभन्दा माथिकाे सार्वजनिक यातायात जाेर विजाेर (आदेशकाे पूर्णपाठसहित)

काठमाडाैं : काठमाडौं उपत्यकाका तीनवटा जिल्लाहरुमा जारी रहेको निषेधाज्ञाको स्वरूप परिर्वतन गरिएको छ । निजी सवारी र सार्वजनिकतर्फ १६ सिटभन्दा माथिकालाई जोरविजोर अनुसार सवारी साधन चलाउन पाउने निर्णय भएको हो । त्यस्तै, पसलकाे हकमा फरक प्रकृतिका पसललाई फरक दिनमा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएकाे छ । साे कुराकाे जानकारी काठमाडाैं जिल्लाका प्रजिअ जनकराज दाहालले बताउनुभयाे ।

यसैगरी, सरकारले सपिङमल खुल्ला गर्ने, जुत्ता कपडाजस्ता फेन्सि पसलहरु सोमबार, बुधबार र शनिबार तथा भाँडा पसल आदि आइतबार, मंगलबार र शुक्रबार खोल्न पाउने छन् । फुटपाथ पसलहरु विहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ७ बजे सम्म खोल्न पाइनेछ । त्यस्तै, फर्निचर, अटोमोवाइल सोमबार र बुधबार खोल्न पाइनेछ । साथै, नाकामा अहिले जे व्यवस्था छ त्यही कायम रहनेछ ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय,उद्योग वाणिज्य संघ, सरकारी चिकित्सक सम्मिलित भर्चुअल बैठक तथा उपत्यका मेयर फोरमले गरेकाे आग्रह अनुसार उपत्यकामा जारी करिब तीनहप्ते लामो निषेधाज्ञामा केही खुकुलो पारिएको हाे ।

गृहमन्त्रालयले अनुमोदन गरेसँगै तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरेर निशेषाज्ञाको मोडलमा परिर्वतन भएको सूचना जारी गरेका हुन् । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार

पठाओ र टुटलले पनि थाले सेवा

पठाओ र टुटलले पनि थाले सेवा

पाङगोङ

पाङगोङ सोको ३० वटा क्षेत्र भारतीय सेनाको नियन्त्रणमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .