• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवाद विरुद्ध जनसभा


जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवाद विरुद्ध जनसभा

जनकपुर – जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा सम्पन्न भएको छ ।

राष्ट्रिय एकता अभियानको आयोजनामा जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा मधेश प्रदेश सरकारले ल्याउन खोजेको मदरसा विधेयक तथा नेपालमा हुने चिनियाँ विस्तारवादविरुद्ध विरोध जनसभा सम्पन्न भएको हो ।

जनसभाका प्रमुख अतिथि तथा अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालमा पछिल्लो चिनियाँ विस्तारवाद बढेको बताए । उनले भने, ‘नेपालमा चिनियाँ विस्तारवाद बढेको छ, नेपालको राजनीतिमा पनि चीनले बेला बेला हस्ताक्षेप गरिरहेको हुन्छ, जसले गर्दा हाम्रो देशमा सुरक्षा चुनौती थपिएको छ, सार्भभौम सत्ता खतरामा परिरहेको छ।’

उनले पछिल्लो समय हिन्दु समुदायमाथि मुस्लिम जिहादीह?को ज्यादती बढेको बताए । उनले भने, ‘सुनसरी जिल्लामा केही समयअघि एक हिन्दु छोरीमाथि मुस्लिम जिहादीले बलात्कार गरेका थिए, त्यसपछि उहाँको घरमा आगोसमेत लगाइएको थियो। जसले यो पुष्टि हुन्छ कि हिन्दु समुदायमाथि मुस्लिम जिहादीह?को ज्यादती बढेको छ ।’

उनले चीनले नेपाललाई विकासको नाममा ऋण दिएर संकटमा पार्न खोजिरहेको आरोप लगाए । उनले भने,‘चीनले पोखरा विमानस्थल बनाउन नेपाललाई ऋण दिए अहिले ३ प्रतिशतभन्दा बढी ब्याज उठाइरहेको छ, जसले नेपाल चीनको चक्करमा परेर ऋण बोकिरहेको छ।’

त्यस्तै अध्यक्ष यादवले प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत मियाँले नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत रहेको आरोपसमेत लगाए ।

मधेशी, दलित, जनजाति, आदिवासी सम्पूर्णको अधिकारका लागि संघीय गणतन्त्र स्थापना भएको र यसै संविधानमा हिन्दू सनातन संस्कृतिको पहिचान स्वरुप संविधानलाई संघीय हिन्दू गणतन्त्र बनाउने आवश्यकता रहेको समेत उनले बताए ।

अध्यक्ष यादवले मधेशमा तालिवानी अतिवादीहरुको घुसपैठ अत्यधिक रूपमा भइरहेको र त्यसैको सेरोफेरोमा मुख्यमन्त्री राउतले मदरसा विधयेक लागू गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘पाकिस्तानी आईएसआईका एजेन्टको रूपमा मुख्यमन्त्रीले काम गरिरहेको र तिनको संरक्षण जसपा अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् ।’ अब प्रदेशलाई हिन्दूमय बनाउने अठोटका साथ अभियान लागि परेको उनले बताए ।

अभियान जनकपुरका संयोजक मनीष हिन्दूको अध्यक्षतामा जनसभा सम्पन्न भएको हो । जनसभामा केन्द्रिय उपाध्यक्ष सुनीता साह, वरिष्ठ नेता कासिंन्द्र यादव, सिराहा संयोजक हेमंत सिंह, मोरङ संयोजक जितेन्द्र यादव, धनुषा सदस्य सुनील दास, रवि साह, राकेश साह लगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपेन्द्र यादवलाई चिनियाँ दलाल भन्दै जनता आन्दोलीत
  • २०७८ फाल्गुन १४, शनिबार २२:०७
  • In "मधेश प्रदेश"
  • चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै जनकपुरमा प्रदर्शन
  • २०७८ फाल्गुन १४, शनिबार २२:०७
  • In "BannerNews"
  • सुदूरपश्‍चिम प्रदेशमा मुस्लिम समुदाय, मदरसा र मस्जिदको संख्यामा वृद्धि
  • २०७८ फाल्गुन १४, शनिबार २२:०७
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

एमसीसीको विरुद्धमा भोली नेपाल बन्दको घोषणा

एमसीसी अनुमोदन गरेको बिरोधमा आज नेपाल बन्द

राष्ट्रपति जेलेन्स्की भन्छन् : युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version