• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाली कांग्रेस धनुषा सभापतिमा दिनेश प्रसैलाको उम्मेदवारी


नेपाली कांग्रेस धनुषा सभापतिमा दिनेश प्रसैलाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा शेखर कोइराला समूहले दिनेश प्रसाद प्रसैलालाई आफ्नो उम्मेदवारको रुपमा अगाडी बढाएको छ ।

सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम सभापतिको लागि घोषणा गरेका हुन् ।

सहमहामन्त्री पाण्डेले जिल्ला अधिवेशनमा आफुहरु जित्ने बताए । उनले भने, ‘केन्द्रीय अधिवेशनमा इतर पक्षमा ४० प्रतिशत मत आएको थियो । अहिले देउवा पक्ष आफै विभाजित रहेकाले हाम्रो जित पक्का हुन्छ ।’ इतर समूहबाट उम्मेदवार बनेका प्रसैला पूर्व सांसद हुन् ।

सभापतिको उम्मेदवार बनेका प्रसैलाले आफु सभापति जिल्लाको सबै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी बनाउने बताए । उनले चार वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन नकसे आफुु पदबाट नै राजिनामा दिने समेत बताए ।

यस अघि पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समुहबाट संतोष यादव र विमलेन्द्र निधीको समूहबाट क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार उम्मेदवार बनेका छन् । धनुषामा फागुन १५ गते कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ मा अन्योल, कर्णालीमा निधिको पनि उम्मेदवार
  • २०७८ फाल्गुन ९, सोमबार १९:२५
  • In "BannerNews"
  • कांग्रेसमा देउवाको उत्तराधिकारी को? गगन बागी बन्दा कोइराला परिवार संकटमा
  • २०७८ फाल्गुन ९, सोमबार १९:२५
  • In "BannerNews"
  • कांग्रेसको जाम खुलाउँदै महाधिवेशन
  • २०७८ फाल्गुन ९, सोमबार १९:२५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

नेपाल र यूएईको खेल दिउँसो पौने ४ बजे, जित्दा नेपाल विश्वकपमा

एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

युएईमा आठ हजार वर्ष पुरानो अवशेष भेटियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version