• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा पेट्रोलियम ढुवानीकर्ताद्वारा हड्तालको चेतावनी


कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

एजेन्सी । पाकिस्तानमा पेट्रोलियम ढुवानीकर्ताहरुले आन्दोलनको चेतावनी दिएका छ्न । अहिले पाकिस्तानमा पेट्रोल ढुवानीको ज्याला वृद्धि गर्न माग गर्दै आन्दोलन घोषणा गरेका छ्न । यदि सरकारले उनीहरुका माग पूरा नगरे अनिश्‍चितकालिन हड्ताल गर्ने चेतावनी दिएका हुन ।

पेट्रोलियम ढुवानीकर्ताहरुको ज्याला सन् २०११ देखि नै नबढाइएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन्। मुलुकमा हरेक वर्ष पेट्रोलियम पदार्थसहित अन्य उपभोग्य वस्तुको मूल्य आकाशिए पनि आफ्नो ज्याला विगत ११ वर्षदेखि नबढेको भन्दै ढुवानीकर्ताहरुले आक्रोश व्यक्त गरेका हुन्।

अखिल पाकिस्तान आयल ट्यांकर सञ्‍चालक एसोसियसनका प्रवक्ता इस्रार अहमतले आफ्नो मुद्दाहरु एक साताभित्र पूरा गर्न सरकार असफल भएमा अर्को बुधबारदेखि अनिश्चितकालिन जक्का जाम गर्ने चेतानवी दिए। उनले उक्त आन्दोलनमा ४० हजार ढुवानीकर्ताहरु सहभागी हुनेसमेत उनले बताएका छन्।

पाकिस्तानमा कराँचीदेखि देशभरका विभिन्‍न भागमा करिब ४० हजार ढुवानीकर्ताहरु रहेको र उनीहरुले विगत ११ वर्षदेखि एउटै ज्यालामा काम गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ। यदि ढुवानीकर्ताहरुले चक्काजामको घोषणा गरेमा मुलुकमा पेट्रोलियम पदार्थको संकट हुने भएको छ।

ट्यांकरहरुले समुद्री बन्दरगाह र देशभरका विभिन्न भागमा पेट्रोलियम पदार्थको ढुवनी गर्दै आएका छन्। उनीहरुले सहरको पेट्रोलियम पदार्थ बजारीकरण विभागको मुख्यालय अगाडि बसेर धर्ना दिनेसमेत बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुर : पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि विरुद्ध यूवा संघको प्रदर्शन
  • २०७८ फाल्गुन ८, आईतवार १४:५८
  • In "मधेश प्रदेश"
  • इमरान खान सरकारको अक्षमताको आलोचना , ईमरान खानले राजीनामा दिनु पर्ने – बिलावल
  • २०७८ फाल्गुन ८, आईतवार १४:५८
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित
  • २०७८ फाल्गुन ८, आईतवार १४:५८
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

धनुषाको सरकारी विद्यालयमा करोडौं अनियमितता भएको खुलासा

भारतका विद्यार्थीहरूलाई चिनियाँ विश्वविद्यालयहरूमा भर्ना हुन नदिन चेतावनी

अब एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version