• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनको योजना बुझेर यसकारण बौद्धमार्गी आक्रोशित


चीनको योजना बुझेर यसकारण बौद्धमार्गी आक्रोशित

काठमाडौं । सडक विस्तारका नाममा विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुका सम्पदाहरु भत्काउन लागिएकाेमा बाैद्ध धर्मावलम्बीहरुले आपत्ति जनाएका छन् ।

पछिल्लाे समय स्वयम्भुका सम्पदाहरु भत्काउन लागेको भन्दै बौद्धमार्गीहरु आन्दोलित नै भएका छन् ।

चक्रपथ परियोजनाअनुसार कलङ्कीदेखि कोटेश्वरसम्म जोड्ने चक्रपथ निर्माण सम्पन्न भएको छ । चिनियाँ कम्पनीहरुले उक्त चक्रपथ निर्माण गरेका हुन् ।

कलङ्कीदेखि महाराजगाङतर्फको सीतापली चोक, स्वयम्भूनाथ, बालाजु र चाबैल (बौद्ध साइड) जोड्ने चक्रपथ निर्माण/स्टे अर्डर भइरहेको छ ।

स्वयम्भूनाथ वरपरका बुद्ध सम्पदा स्थल र वनको ठूलो हिस्सा चक्रपथ परियोजनाको स्वीकृतिको दायरामा आउँछ।

बौद्धमार्गीहरुका अनुसार चीनको चक्रपथ निर्माण परियोजनाको उद्देश्य काठमाडौंमा रहेका संयुक्त राष्ट्रका बौद्ध सम्पदाहरू नष्ट गर्ने हो। उनीहरुले काठमाडौंका अन्य धर्मस्थललाई पनि विस्तारले किन समेट्न सकेन भन्ने प्रश्न पनि उठाए ।

चक्रपथ विस्तारको नाममा नेकपा एमाले र प्रचण्ड नेतृत्वको पूर्व सरकारले बौद्धस्थललाई निशाना बनाएको बौद्धमार्गीहरुले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम तीन वर्षदेखी अलपत्र
  • २०७८ माघ १६, आईतवार १८:००
  • In "देश"
  • पाकिस्तानमा बौद्ध सम्पदाहरु ध्वस्त पार्न थालिएपछि श्रीलंका आक्रोशित
  • २०७८ माघ १६, आईतवार १८:००
  • In "अन्तराष्ट्रिय"
  • ‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशाह कुर्मी
  • २०७८ माघ १६, आईतवार १८:००
  • In "BannerNews"
Tags: #धर्म-संस्कृतिक#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

रेल्वे कम्पनीमा लगाइएको ताला प्रहरीले तोडे

जनकपुरधामको रंगभूमी मैदानको मर्मत सम्भार हुँदै

पाकिस्तानी ब्लगरको हत्या षडयन्त्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version