• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजविराजमा विकास निर्माणमा भएको अनियमितताविरुद्ध आन्दोलन गर्न संघर्ष समिति गठन


राजविराजमा विकास निर्माणमा भएको अनियमितताविरुद्ध आन्दोलन गर्न संघर्ष समिति गठन

शुभ नारायण यादव-
सप्तरी ।
सप्तरीको राजविराज नगरपालिका वडा न.१६ बाेरियामा बिकास निर्माणकार्यमा व्यापक अनियमितता भएको भन्दै स्थानीयबासिहरुले आन्दोलन गर्ने भएका छन् ।

स्थानीयले आन्दोलनका लागि बृहत् सर्वपक्षीय भेलाबाट राम लखन यादवकाे अध्यक्षतामा २१ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।

गठित समितिका सदस्यहरुमा सराेज देव , उमेश कुमार यादव , शेलेन्द दास, नवीन झा , शम्भु यादव ,रबि दास , मिथिलेश यादव ,सत्यनारायण मण्डल ,परमेश यादव ,सुधिर यादव ,बिपिन यादव ,सन्ताेष देव , राज कुमार यादव ,जिबछ मण्डल लगायत रहेका छन्

साे बृहत् छलफलमा सहभागीहरुले वडाकाे विकास निर्माण कार्यमा व्यापक अनियमितता भएको तथा उपभोक्ता समिति समेत गाेप्य रुपमा गठन गरेर काम गरेको, वडाअध्यक्ष गुजाइ दासले आफ्ना नाता गाेताका ब्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरेको निष्कर्ष निकालेका हुन् ।

संघर्ष समितिले वडामा भइरहेको विकास निर्माण कार्य पारदर्शी हुनुपर्ने जस्ता मागसहित वडा कार्यालयमा तालाबन्दी चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आकाशगंगा समाचारको प्रभावले दुई बर्ष देखि अबरुद्ध मावि चद्रलालपुरको निमार्ण कार्य शुचारु
  • २०७८ माघ १६, आईतवार ११:५६
  • In "मधेश प्रदेश"
  • राष्ट्रिय एकता अभियानको सर्लाही जिल्ला तदर्थ समिति गठन
  • २०७८ माघ १६, आईतवार ११:५६
  • In "BannerNews"
  • सप्तरीमा मिटर ब्याज संघर्ष समितिको अध्यक्षमा विरेन्द्र सिंह चयन
  • २०७८ माघ १६, आईतवार ११:५६
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

कम्तिमा नौ प्रमुख खालिस्तान समर्थक तत्वहरू जर्मनीबाट सक्रिय रहेको खुलासा

मधेश प्रदेश : पार्किङ गरेर राखिएको बसमा आगजनी

बिहेपछि पहिलो पटक बिकिनीमा 'हट कट्रिना'

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version