• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीमा विद्यालयको भवन भत्काउन आर्थिक चलखेल !


सप्तरीमा विद्यालयको भवन भत्काउन आर्थिक चलखेल !

शुभ नारायण यादव-
सप्तरी ।
सप्तरीमा विद्यालयको भवन भत्काउन आर्थिक चलखेल भएको आरोप लागेको छ ।

सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित नर बहादुर थापा जनता माध्यमिक विघालय पकरी गोठ सोनराको भवन भत्काउन आर्थिक चलखेल भएको स्थानियले आरोप लगाएका छन् ।

आर.आर.एन.को सहयोगमा निर्माण भएको दुई कोठे भवनलाई भत्काएर सोही ठाउँमा प्रदेश सरकारको सहयोगमा ५० लाखको लागतमा दुई कोठे भवन बनाउन लागेको सोही विघालयका अभिभावक बिधानन्द यादवले सञ्चारकर्मीलाई बताए ।

आरÞआरएनÞको सहयोगमा केही वर्ष अघि १२ लाखको लागतमा निर्माण भएको दुई कोठे भवनलाई भत्काएर सोही ठाउँमा भवन बनाउन वजेट ल्याउने सुरेन्द्र यादव, उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव, विघालय ब्यवस्थापन समिति अध्यक्ष सन्तोष यादव, इन्द्रदेव यादव, जोगेन्द्र यादव लगायतसंग महादेवा गापाका अध्यक्ष दिपक कुमार यादव, पुर्व विघालय ब्यवस्थापन समिति अध्यक्ष महेन्द्र यादवले आर्थिक लेनदेनमा भवन बनाउन सहमत भएको श्रोतको दावी छ ।

सहमती नभएको समयमा महादेवा गापाका अध्यक्ष दिपक कुमार यादवले विघालयको भवन नभत्काउन पत्राचार गरेर रोक लगाएको थियो ।

आरआरएनको सहयोगमा निर्माण भएको दुई कोठे भवन अझै लामो समयसम्म सो कोठावाट पठन पाठन योग्य रहेको प्राविधिक बताउँछन । यस सम्बन्धमा महदेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवसँग सम्पर्क गर्दा उनको मोबाइल रिसिभ भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विद्यालय भवन निर्माणका लागि भूमिपुजन
  • २०७८ माघ ८, शनिबार १७:४८
  • In "लुम्बिनी प्रदेश"
  • सामाजिक विकास मन्त्री साहको बजेट दुरुपयोग, मनपरी ढंगले उपभोक्ता समिति गठन
  • २०७८ माघ ८, शनिबार १७:४८
  • In "मधेश प्रदेश"
  • प्रधानाध्यापक परमेश्वर यादव भए अनिवार्य अवकाश
  • २०७८ माघ ८, शनिबार १७:४८
  • In "मधेश प्रदेश"
Tags: #अपराध#आर्थिक#शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

यातायातमन्त्री यादवको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाले जनायो बिरोध

मन्त्री यादवको बर्खास्ती माग गर्दै युवा संघद्वारा प्रदर्शन

ओलीलाई मध्यवधीको भूत, राष्ट्रपतिबाट कार्यकारीको अभ्यास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version