• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश प्रदेशमा पनि फैलियो ओमिक्रोन, १४ जनामा पुष्टि


मधेश प्रदेशमा पनि फैलियो ओमिक्रोन, १४ जनामा पुष्टि

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोमन मधेश प्रदेशशमा पनि देखिएको छ ।

५ सय २७ जनाको परिक्षण गरिएकोमा १४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए ।

मधेश प्रदेशमा केहि दिन देखि कोरोना संक्रमनको दर बढेको छ । यहाँ दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् । संक्रमण दर बढेपनि सर्वसाधारणले भने हेलचक्राई गरिनै रहेका छन् ।

बिहिवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो । प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पर्सा र बारामा १५६ जनामा कोरोना, सेना–प्रहरी पनि संक्रमित
  • २०७८ माघ ७, शुक्रबार १२:१३
  • In "मधेश प्रदेश"
  • मेयर र मेसुसहित ९२ कोरोना संक्रमित थपिए
  • २०७८ माघ ७, शुक्रबार १२:१३
  • In "मधेश प्रदेश"
  • भारतमा कोरोना संक्रमणबाट एकैदिन ४ सय ३८ जनाको मृत्यु, ३७ हजार निको
  • २०७८ माघ ७, शुक्रबार १२:१३
  • In "अन्तराष्ट्रिय"
Tags: #Covid-19

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु

सचिव अभावमा अस्तव्यस्त मधेश सरकार !

सप्तरीमा विद्यालयको भवन भत्काउन आर्थिक चलखेल !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version