• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एप्पलले एन्ड्रोइड प्रयोगकर्तालाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको गुगलको आरोप


एप्पलले एन्ड्रोइड प्रयोगकर्तालाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको गुगलको आरोप

काठमाडौं । एन्ड्रोइड प्रयोगकर्तालाई जानाजान दोस्रो दर्जाको नागरिक हुँ भन्ने मनोवैज्ञानिक दबाब दिनको लागि रणनीतिक कदम चालेको भन्दै गुगलले एप्पललाई आरोप लगाएको छ ।

पछिल्लो समयमा एप्पलले आईफोन प्रयोगकर्ताका लागि आईम्यासेजमा थुप्रै फिचर समावेश गरेको छ । सोही फिचरलाई लिएर गुगलले एप्पललाई आरोप लगाएको हो । आईम्यासेजका चर्चित फिचरमध्ये टेक्स्टको रंग परिवर्तन हुने फिचर पनि एक हो ।

यो फिचरले आईम्यासेजमा आएको म्यासेजमा हरियो र निलो गरी दुई रंगमा परिवर्तन गर्छ । जसअन्तर्गत आईफोनबाट पठाइएको म्यासेज निलो रंगको हुन्छ भने एन्ड्रोइड फोनबाट पठाइएको म्यासेज हरियो रंगको हुन्छ ।

यसले गर्दा युवा पुस्ता आफूहरू दोस्रो दर्जाको नागरिक भएको र आफूले पनि आईफोन नै प्रयोग गर्नुपर्ने भावनाको विकास भएको गुगलकाे तर्क छ ।

यस्तो फिचरले प्रयोगकर्तालाई आईफोन नै खरिद गर्न मानसिक तनाव दिएको गुगलको आरोप छ ।

कसैलाई मानसिक तनाव दिएर आफ्नो कम्पनीलाई नाफामा लाने रणनीति उचित नभएको र म्यासेजले मान्छेहरूलाई नजिक ल्याउन मद्दत गर्ने हुँदा यसका लागि बरु मिलेर काम गरौं भनेर एन्ड्रोइडका प्रमुख हिरोसी लकहेमरले ट्वीट लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण
  • २०७८ पुष २७, मंगलवार १७:५६
  • In "सूचना-प्रविधि"
  • गुगलले ल्याउँदैछ पिक्सेल स्मार्टवाच
  • २०७८ पुष २७, मंगलवार १७:५६
  • In "सूचना-प्रविधि"
  • कात्तिक २३ देखि जिमेल अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य
  • २०७८ पुष २७, मंगलवार १७:५६
  • In "समाचार"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

Next Post

बरियारपट्टी गाउँपालिका तालबन्दि

प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुने

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version