• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारत , ताईवानको बलियो हुँदै गरेको सम्बन्धले चीनलाई तनाव


भारत , ताईवानको बलियो हुँदै गरेको सम्बन्धले चीनलाई तनाव

 रिसभ सिंह –

काठमाडौं । भारत र ताइवानबीचको बलियो सम्बन्धबाट चीन चिन्तित हुन लागेको छ।
चीनलाई बेवास्ता गर्दै अहिले सारा विश्व आफ्नो छिमेकी देश ताइवानतिर आकर्षण हुन थालेका छ्न । ताइवानसँग धेरै देशको कूटनीतिक सम्बन्ध बिस्तार हुँदै गएको प्रती चिनियाँ कम्युनिस्ट सरकारको निन्द्रा गायब भएको छ । चीनसङ बढ्दो तिक्तताका कारण ताइवानसँग भारतको सम्बन्ध थप मजबुत हुन थालेको छ । भारतको ताइवानसँग कुनै पनि कूटनीतिक सम्बन्ध नभए पनि दुई देशबीच आपसी व्यापार र जनताबीचको आपसी सम्बन्ध आदानप्रदानलाई सक्रियताका साथ सुदृढ बनाएको छ । भारत ताइवानसँग धार्मिक आपसी भाईचारा , सहित ब्यापार सहित क्षेत्रमा मिलेर काम गर्न इच्छुक छ । भारतबाट ताइवानतर्फ हुने निर्यातमा फलाम, स्टिल, रासायनिक इन्धन, तिलहन, मकै र अर्गानिक रसायन समावेश छन् । यस्तै ताइवानबाट भारततर्फ हुने निर्यातमा अधिकांश कम्प्युटर मेसिन, विद्युतीय उपकरण, प्लास्टिक, मेसिनरी र उपकरण , कम्प्युटर चिप्स, विद्युतीय उपकरण, प्लाष्टिक मेसिनरी र कपडाहरू छ्न । भारत र चीन बिच गत बर्ष देखि बढेको तिक्तता कारण भारत तेस्रो मुलुक बाट समान आयातमा अग्रसर भएको छ । गलवानमा भएको सैनिक झडपका कारण भारत र चीन बिच अहिले तनाव छ । चीन अहिले हरेक कुरामा जबर्जस्ती गर्न खोज्दा भारतले कडा एक्सन लिएको छ भने विभिन्न एप र समान आयातमा लगाएको प्रतिबन्धले चीनिया ब्यापारीलाई अर्बौंको घाटा शुरु भएको छ । यता भारतले ताईवान् बाट विभिन्न समाग्री आयात गर्न शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतसँग आर्थिक सम्बन्ध बलियो बनाउने भेनेजुएलाका कार्यकारी उपराष्ट्रपतिको प्रतिबद्धता
  • २०७८ पुष १५, बिहीबार १३:२४
  • In "अन्तराष्ट्रिय"
  • चीनसंगको तनावले भारत र ताइवानलाई नजिक धकेल्छ
  • २०७८ पुष १५, बिहीबार १३:२४
  • In "अन्तराष्ट्रिय"
  • चिनियाँ चलखेलले फरक पार्नेछैन नेपाल भारत सम्बन्धमा, नयाँ सरकारसँग यस्तो हुनेछ साझेदारी
  • २०७८ पुष १५, बिहीबार १३:२४
  • In "BannerNews"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

एमसीसीलाई विफल पर्ने, ओली प्रचण्ड विचको सम्बन्ध सुधार गराउन चिनियाँ कुटनीतिक पहल तिव्र

भारतको प्रस्ताव स्वीकृत, प्रहरी प्रतिष्ठान निर्माण लागत पौने ९ अर्ब

जोगबनी नाकाबाट निकासी बढ्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version