• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आजको आवश्यकता संघिय हिन्दू गणतंत्र – वक्ता यादव


आजको आवश्यकता संघिय हिन्दू गणतंत्र – वक्ता यादव

राजविराज –
मधेशी, दलित,जनजाति, आदिवासी सम्पूर्णको अधिकारका लागी संघिय गणतंत्र स्थापना भएको र यसै संबिधानमा हिन्दू सनातन संस्कृतिको पहिचान स्वरुप सबिधानलाई संघिय हिन्दू गणतंत्र बनाउने आवश्यकता रहेको कुरा राष्ट्रीय एकता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले सप्तरी जिल्लाको सदरमुकाम राजबिराज स्थित बुद्धिजीबीहरु सँग अभियानको छलफल कार्यक्रममा बोल्नु भएको छ।अध्यक्ष यादवले मधेशमा तालिवानी अतिवादीहरुको घुसपैठ अत्यधिक रूपमा भईरहेको र त्यसैको शेरोफेरोमा मुख्यमंत्री मोहमद लालबाबू राउत मियाले मदरसा बिधयेक लागु गर्न खोजेको आरोप लगाउनु भएको छ। पाकिस्तानी ईएसई का एजेंट को रूपमा मुख्यमंत्रीले काम गरीरहेको र उसको संरक्षण नेता उपेंद्र यादवले दिरहेका समेत प्रमुख अतिथि विनय यादवले आफ्नो भनाइमा जिकीर गर्नु भएको छ। अब प्रदेशलाई हिन्दूमय बनाउने अठोट का साथ राष्ट्रीय एकता अभियान लागी परेको छ र चाढ़ई आंदोलनको आधी बहेरी चलाई यस्ता तालिवानीसमर्थक हरुको पतासाफ गर्ने भनेका छन्।


समाजसेवी चन्द्रशेखर साफी को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रीय एकता अभियानकी केंद्रीय उपाध्यक्ष सुनीता साहले आफ्नो सरगर्भिक मंतव्य राखी कार्यक्रम शुरू गर्नु भएको थियो भने कार्यक्रममा समाजसेवी करुणा झा, शंकर सारदा, धनीलाल साह, ई. शैलेन्द्र यादव, बलदेव मण्डल, मान्ति सदा, बीपी मंडल, संतोष यादव, जयनारायण यादव,दीनानाथ यादव, रामनाथ यादव, निक्की सिंह, अस्मिता मिश्र, रामप्रकाश चौधरी, रंजन भुजेल, मनोज यादव,लक्ष्मी प्रसाद खंग,बिन्देश्वर मंडल लागयत का वक्ता हरुले आफ्नो भनाइ प्रस्तुत गर्दै अभियानको कार्यलाई समर्थन र सहयोग गर्ने मंतव्य दिएका थिए भने कार्यक्रम संचालन संजीव दासले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संघीय हिन्दू गणतन्त्र स्थापना आजको आवश्यकता : यादव
  • २०७८ पुष १४, बुधबार ०९:३२
  • In "BannerNews"
  • देशलाई आर्थिक संकट बाट जोगाउन संबिधनमा संघीय हिन्दू गणतंत्र आवश्यक :यादव
  • २०७८ पुष १४, बुधबार ०९:३२
  • In "BannerNews"
  • अभियान अन्तर्गतको युवा विभागले शनिवार काठमाण्डौंमा दोस्रो युवा सम्मेलन सम्पन्न
  • २०७८ पुष १४, बुधबार ०९:३२
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

हङकङको विधान सभाका लागि भएको निर्वाचनमा चीन समर्थक उम्मेदवारको ठूलो जित दर्ता।।

"चिनले नेपाल मा गरिरहेको हस्तक्षेपकारी लगानीको रहस्य"

एमसीसी सम्झौता राष्ट्रघाती भन्नेलाई प्रधानमन्त्री देउवाको कडा जवाफ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version