No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मेरो घरबाट फिल्म बन्यो भने पहिलो रोजाइमा पल

आँचल शर्मा

आँचल शर्मा

नायिका आँचल शर्माले गतबर्षको फागुणमा बिहे गरिन् । आँचलको बिहे पार्टीमा चलचित्र क्षेत्रका धेरै कलाकर्मी उपस्थित भए । तर, नायक पल शाह आँचलको बिहे पार्टीको दिन मुक्तिनाथ मन्दिरमा थिए ।

पल पार्टीमा सहभागी नभएकोमा आँचलले चित्त दुखाइन् । आफ्नो चलचित्र क्षेत्रको एक मात्र मिल्ने साथी बिहेको पार्टीमा नआउँदा चित्त दुखेको आँचलले बताइन् । तर, हालैमात्र नायक पल शाहले भविष्यमा आँचलसँग काम गर्न सक्ने भन्दै उनको बिहेमा सहभागी हुन नपाएकोमा माफी मागे ।

पलले माफी मागेसँगै फेरि आँचल र पलले एकसाथ काम गर्ने वातावरण बनेको छ । यो बिषयमा आँचल भन्छिन्–‘मैले त कहिले पनि काम गर्दिन भनेकी नै छैन । यदि, मेरो घरबाट नै चलचित्र बन्यो भने पहिलो रोजाइमा त पलजी नै हुनुहुनेछ । यसैले, एकसाथ काम नगर्ने भन्न नै मिल्दैन ।’

आँचलले पल बिहेमा सहभागी नहुँदा चित्त दुखेपनि मन्दिरमा पुगेकाले सायद भाकल थियो होला भनेर आफूले नराम्रो नसोचेको बताइन् ।

आँचलका अनुसार, उनको बिहेपछि काम गर्ने माहोल बन्न सकेको थिएन । बिहे लगतै लकडाउन भएको र लकडाउन खुलेपछि आफूले ३ वटा मात्र म्यूजिक भिडियोमा काम गरेको आँचल बताउँछिन् । तर, कसैले अफर गरेको खण्डमा काम गर्न आफू तयार भएको उनको तर्क छ । उनले भनिन्–‘सायद, दोश्रो चरणको लकडाउन खुलेपछि हामीले एकसाथ काम गर्छौ होला ।’

आँचलले पल आफ्ना लागि हिजो र आज एउटै भएको बताइन् । भनिन्–‘पलजीको हिजो पनि मैले जसरी तारिफ गरेकी थिएँ, आज पनि त्यसरी नै गर्छु । उहाँ मेरो मनले खाएको मानिस हो । विचमा केही तलमाथि भयो होला । तर, उहाँप्रति मेरो सम्मान हिजो जस्तो थियो, आज पनि उस्तै छ ।’

पलले पनि आँचलको बिहेमा सहभागी हुन नपाएको भन्दै माफी मागेपछि उनीहरुको विग्रिएको सम्बन्धमा आइसब्रेक पनि भएको छ । दर्शकले आँचल र पलको जोडीलाई ‘आँप’ जोडीको रुपमा निकै मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
ट्रम्पले भने युद्धमा मारिएका अमेरिकी सैनिकलाई “हरुवा”

ट्रम्पले भने युद्धमा मारिएका अमेरिकी सैनिकलाई "हरुवा"

टोक्योमा चीनविरुद्ध प्रदर्शन

टोक्योमा चीनविरुद्ध प्रदर्शन

कोरोना खोप

रुसले बनाएको कोरोना विरुद्धको खोपमा उत्साहजनक नतिजा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .