• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बलुचिस्तानमा आन्दोलनकारीलाई रकम वितरण गरिएको मुख्यमन्त्रीको भिडियो सार्वजनिक


बलुचिस्तानमा आन्दोलनकारीलाई रकम वितरण गरिएको मुख्यमन्त्रीको भिडियो सार्वजनिक

इस्लामावाद । पाकिस्तानको बलुचिस्तानमा आन्दोलनमा रहेको आन्दोलकारीहरुलाई मुख्यमन्त्री अब्दुल कुदुस बिजेन्जोले पैसा बाँडिरहेको भिडियो सार्वजनिक भएको हो।
बलुचिस्तानको ग्वादर प्रान्तका स्थानीयहरु चीन पाकिस्तान आर्थिक करिडोरले आफ्नो जनजीविकामा नै असर गरेको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका छन्। उक्त आन्दोलनको नेतृत्व गरिरहेका मौलाना हिदयद उर रेहमान पनि उक्त भिडियोमा देखिएका छन्।

उनले उक्त आन्दोलनलाई स्थगित गर्नका लागि उक्त रकम वितरण गरिएको बताइएको छ। उक्त रकम पाइसकेपछि उक्त आन्दोलनलाई स्थगित गर्ने घोषणा गरेका थिए। तर, आन्दोलन स्थगित गर्ने घोषणा भएको केही समयपछि नै रकम वितरण भइरहेको भिडियो सार्वजनिक भएको थियो।

आन्दोलनकारीहरुले मौलानाले आफ्नो जीवनमाथि खेलबाड गर्न लागेको र सत्तासँग मिलेर धोका दिएको भन्दै उनको आलोचना भइरहेको छ। ग्वादरमा पिस्कन, जामरन, तुरबाद, पास्नी, बुलेडा र ओरमारालगायतका क्षेत्रबाट आन्दोलनकारीहरु जम्मा भएर आन्दोलन गरिरहेका छन्।

उनीहरुले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने र सत्ताले यसरी आन्दोलनकारीहरुलाई भड्काउने प्रयास गरेमा थप कडा आन्दोलनहरु गर्नेसमेत बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेस प्रदेश : नगरपालिकाको कार्यकक्षमै टिकटकमा मस्त नगरपालिकाका अधिकृत रामबाबु साह
  • २०७८ पुष १३, मंगलवार १२:५९
  • In "BannerNews"
  • कहाँ हरायो १ करोड खर्च गरिएको लुम्बिनी प्रदेशको थ्रिडी टुर गाइड?
  • २०७८ पुष १३, मंगलवार १२:५९
  • In "BannerNews"
  • प्रहरी अनुसन्धानमा खुल्यो आरजु राणालाई फसाउन गरिएको षडयन्त्र, प्रलोभन देखाएर पैसा खाएको नक्कली अडियो बनाएको पुष्टि
  • २०७८ पुष १३, मंगलवार १२:५९
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

Next Post

स्थिरता निम्तिने आशंकाका बिच, पश्चिमा देशहरुमा चिनीया त्रास !

चुनावको पहिलो चरणमा इमरान खानको पार्टीले लज्जास्पद हार बेहोरिन्दै

चिनले पारित गरेको भूमि सीमा कानून ,विस्तारवादी नीतिको नयाँ स्वरूप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version