• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रासायनिक मलको लागि झापाको युवकहरुले साँकेतिक प्रदर्शनमा उत्रिए


रासायनिक मलको लागि झापाको युवकहरुले साँकेतिक प्रदर्शनमा उत्रिए

दमक(झापा) । झापा जिल्लाको किसानहरुले मलखाद्य उपलब्ध गराउने लगायतको माग राखी बिरोध प्रदर्शन गरेको छ ।
झापाको सुरुंगामा स्वतन्त्र युवाहरुको समुहले कृषकहरुको मुद्दालाइ उठान गर्दै प्ले कार्ड देखाएर सांकेतिक रुपमा दवाब दिएको हो । युवक भुवन खतिवडाको नेतृत्वमा दावा लामा, सरोज भेटुवाल लगायतको सकृयतामा दवावमुलक कार्यक्रम गरिए ।
कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने, कृषि बिमाको व्यवस्था गर्नुपर्ने माग युवाहरुले उठाएको छ । अहिलेको परिवेशमा युवाहरु कृषि तर्फ आकर्षित भएपनि समयमा मल, बिऊ नपाउने, कुनै प्रकारको क्षति भएमा राहत सोको परिणाम राज्यले लिनुपर्ने माग गर्दै अविलम्ब सो को व्यवस्था गर्न माग गर्दै युवाहरु आन्दोलित भए । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले रासयनिक मलको विकल्पमा प्राङगारिक मल प्रयोग गर्न सुझाव दिन शुरु गरेको हुन । केही दिन अघि कृषि मन्त्री यादवले रासायनिक मलको स्थानमा प्राङगारिक मलको प्रयोग गर्न सुझाव दिदा निकै आश्चर्य लागेको उनीहरुले बताए ।
अहिले सत्तामा रहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले समेत कृषकहरु पिडा नबुझनु र राजनीतिक भासण गर्दै हिडेका छ्न । जसपालाई कृषि मन्त्रालय सहित मन्त्रालय पाएको छ तर मन्त्री सम्म मात्र सिमित भएका छ्न । अहिले मन्त्री महेन्द्र यादवले भने अनुसार सत्य लुकाउने प्रयास गरेका हुन । उनले चिनियाँ दूतावास र बाङ्लादेशलाई समेत अनुरोध गरे तर मल किन आई रहेको छैन के यो नेपाल सरकारको कमि हो सम्बन्धमा उनीहरु आवाज उठाए ।
मधेसका जनता प्राय कृषिमा अधारित रहदै आएका छ्न । तर मधेसी पार्टीकै मन्त्री हुँदा समेत जनतालाई मलको अभावले जनताहरु पीडित हुँदै गएको छ । युवा राजेन्द्र उप्रेती बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विराटनगर पछि झापामा पनि लाग्यो चीन र कृषिमन्त्री यदवविरुद्ध नारा, यस्तो छ कारण !
  • २०७८ पुष १३, मंगलवार १२:५३
  • In "कृषि"
  • कृषकका मुद्दालाइ उठान गर्दै झापाको सुरुङ्गामा दवावमुलक कार्यक्रम
  • २०७८ पुष १३, मंगलवार १२:५३
  • In "BannerNews"
  • भारतबाट मल ल्याई किसानलाई उपल्बध गराउन माग
  • २०७८ पुष १३, मंगलवार १२:५३
  • In "कोशी प्रदेश"
Tags: #कृषि

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

बलुचिस्तानमा आन्दोलनकारीलाई रकम वितरण गरिएको मुख्यमन्त्रीको भिडियो सार्वजनिक

स्थिरता निम्तिने आशंकाका बिच, पश्चिमा देशहरुमा चिनीया त्रास !

चुनावको पहिलो चरणमा इमरान खानको पार्टीले लज्जास्पद हार बेहोरिन्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version