• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतले क्वान्टम सिम्युलेटर क्युसिम कम्प्युटर बजारमा ल्यायो


भारतले क्वान्टम सिम्युलेटर क्युसिम कम्प्युटर बजारमा ल्यायो

नयाँ दिल्ली, । आउदो अगामी केही समयमै क्वान्टम कम्प्युटरको माध्यमबाट संसार र मानविय जीवनलाई बदल्न सक्छ ।
क्वान्टम कम्प्युटरको महत्व दिँदै यसको विकासका लागि अघिल्लो वर्ष भारत सरकारले ८ हजार करोड बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । त्यसपछि यो वर्ष अगस्ट महिनाको अन्तिममा भारतले क्वान्टम सिम्युलेटर क्युसिम बजारमा ल्यायो जसबाट वैज्ञानिक र व्यवसायीलाई सजिलो भएको छ ।
भारत बाहेक अन्य देशले पनि भविष्यमा नयाँ दिशा दिने यो उपकरणमा लगानी गरिरहेका छन् । अमेरिकी सरकारले २०१८ मा नेश्नल क्वान्टम इनिसिएटिभ कानुन बनायो र यसको लागि १ अर्ब २० करोड डलरको व्यवस्था ग¥यो ।
चीनको कम्युनिष्ट पार्टीले २०१६ मा १३ औं पञ्वर्षीय योजनामा क्वान्टम सञ्चारलाई रणनीतिक रूपमा महत्वपूर्ण उद्योगहरूलाई समावेश गरिएको छ ।
बेलायतले २०१३ मा यसको लागि राष्ट्रिय रणनीति बनायो । २०१६ मा क्यानडाले यो उपकरणमा ५ करोड क्यानेडियन डलर लगानीको घोषण ग¥यो । यो बाहेक जर्मनी, फ्रान्स, दक्षिण कोरिया, रुस, जापान र गुगल, अमेजन, माइक्रोसफ्ट जस्ता कम्पनीहरू पनि यो उपकरणमा लगानी गरिरहेका छन् ।
निश्चित नभएको विज्ञान
क्वान्टम कम्प्युटरको चर्चा २० औं शताब्दीको सुरुवात देखि भएको थियो । यो त्यहि समय हो, जब अल्वर्ट आइन्ट्यान्टले संसारलाई ‘थेउरी अफ रिलेटिविटी’ को ज्ञान दिएका थिए ।
क्यानाडाको विल्फ्रेड लोरियल विश्वविद्यालयमा भौतिक शास्त्र र कम्प्युटर विज्ञानकी प्रोफेसर डाक्टर सोहिनी घोषले भौतिक विज्ञानको सिद्धान्त निश्चित नगरिएको बताइन् ।
‘यो अनिश्चित पदार्थको सबैभन्दा सानो कणको अणुको व्यवहारमा हुन्छ,’ उनी भन्छिन्, ‘क्वान्टम मेकानिक्स यो सानो अणुको व्यवहारको अध्यन हो, जुन भौतिक विज्ञानको एउटा परिधिमा रहेर असम्भव छ ।’
डा. घोषले क्वान्टम कम्प्युटरको परियोजनामा काम गर्दा आफूलाई आनन्द लागिरहेको बताउँदै यसको अवधारणाले आफूलाई क्रान्तिकारी बनाएको दाबी गरिन् । अहिले भइरहेको प्रक्रियाले भौतिक विज्ञान भन्दा फरक सिद्धान्तबाट काम गर्ने उहाँको धारणा छ ।
‘क्वान्टम संसारको अनिश्चितता को प्रकृति हो,’ उनी भन्छिन्, ‘जुन यस्ता प्रकारको मेसिन बनाउन चाहाने बुझ्न जरुरी छ ।’
किन विशेष क्वान्टम कम्प्युटर ?
एक प्रविधि विश्वविद्यालयमा पढाइरहनुभएका प्रोफेसर स्टीफनी वेनर साधारण कम्प्युटरभन्दा क्वान्टम कम्प्युटरले तेज काम गर्ने बताउँछन् ।
सधारण कम्प्युटरले एक वा शून्यमा काम गर्छ भने क्वान्टमले दुवै माध्यमबाट काम गर्ने उनको भनाइ छ । आफू कुनै दोधारमा परेको अवस्थामा साधारण कम्प्युटरले भन्दा यसले धेरै छिटो काम गर्ने उनको दाबी छ । ‘क्वान्टम कम्प्युटरले साधारण कम्प्युटरले गर्ने सबै काम गर्छ,’ उनी भन्छन्, ‘क्वान्टम कम्प्युटरले केही घण्टामा गर्ने काम साधारण कम्प्युटरलाई एक जुनी भन्दा पनि धेरै समय लाग्छ ।’
क्वान्टम कम्प्युटरले कम्प्युटरको इतिहासमा नयाँ क्रान्ति ल्याउने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनले बनायो गुगलभन्दा १० लाख गुणा बढी शक्तिशाली क्वान्टम कम्प्युटर
  • २०७८ पुष ७, बुधबार १३:३०
  • In "समाचार"
  • सीमा क्षेत्रमा बाढी व्यवस्थापन सहितका कार्यक्रममा साढे ३ अर्ब भारु खर्चिँदै भारत
  • २०७८ पुष ७, बुधबार १३:३०
  • In "देश"
  • घरमा भेटिएको थोत्रो कागजले ८० करोड रूपैयाँ दिलाएपछि…
  • २०७८ पुष ७, बुधबार १३:३०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

पाकिस्तानको अर्थतन्त्र धारासायी

भुटानको सिमाना नजिकै नयाँ चिनियाँ गाउँहरू, खुल्यो यस्तो रहस्य !

कराँची बचाओ तहरीकको ब्यानरमुनि पिपुल्स क्लाइमेट मार्च

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version