• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सीमा क्षेत्रमा बाढी व्यवस्थापन सहितका कार्यक्रममा साढे ३ अर्ब भारु खर्चिँदै भारत


सीमा क्षेत्रमा बाढी व्यवस्थापन सहितका कार्यक्रममा साढे ३ अर्ब भारु खर्चिँदै भारत

काठमाडौं । नेपालसँग सीमाना जोडिएको कोशी र गण्डक क्षेत्रमा खर्च गर्ने गरी आर्थिक वर्ष २०२१/२२ का लागि भारतले साढे ३ अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ । यो बजेट चालु आवको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

भारतमा आज केन्दि्रय बजेट सार्वजनिक भएको छ । जसअनुसार भारतले नेपाललाई दिने वाषिर्क अनुदानमा समेत वृद्धि गरेको छ ।

यसबाहेक सीमा क्षेत्रमा गर्ने खर्चमा समेत भारतले  वृद्धि गरेको हो । आव २०२१-२२ मा बाढी व्यवस्थापन तथा बोर्डर एरिया प्रोग्राम (एफएमबीएपी)का लागि भारतले ३ अर्ब ४२ करोड भारु (५ अर्ब ४७ करोड नेपाली रुपैयाँ) छुट्याएको छ ।

चालु आवमा भारतले यस कार्यक्रमका लागि मात्र १ अर्ब १५ करोड भारु विनियोजन गरेको थियो । तर, त्यसको अघिल्लो आव २०१९-२० मा भने यो कार्यक्रमका लागि मात्र ६ अर्ब ३५ करोड भारु बजेट विनियोजन भएको थियो ।

भारतीय वित्त मन्त्रालयका अनुसार यसरी विनियोजन भएको बजेट नेपालको सीमाना जोडिएको कोशी र गण्डक नदी क्षेत्रमा खर्च हुने छ । यो रकम बाढी नियन्त्रण, जलविज्ञान सम्बन्धी काम, कटान नियन्त्रणजस्ता परियोजनाका लागि खर्च हुने छ । नेपाल-भारत सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाउने कतिपय पूर्वाधारका कारण दुई मुलुकबीच बेला बेला विवाद समेत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतद्वारा नेपाललाई दिइने अनुदान रकम बृद्धि
  • २०७७ माघ १९, सोमबार २१:२१
  • In "देश"
  • भारतको २०२१/२२ को बजेट सार्वजनिक, स्वास्थ्य बजेट १३७ प्रतिशत बढ्यो
  • २०७७ माघ १९, सोमबार २१:२१
  • In "अन्तराष्ट्रिय"
  • थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति
  • २०७७ माघ १९, सोमबार २१:२१
  • In "आर्थिक"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चुनौती

प्रधानमन्त्रीले गरे ढल्केबर सबस्टेसनको उद्घाटन

म्यानमारको सैन्य कू बारे नेपालले भन्यो– सुकीलाई तत्काल रिहा गर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version